Your Cart: 11 items
You may be interested in…
-
-
Bora- Akhanda Bhandari
₨ 595.00Bora- Akhanda Bhandari
Author: Akhanda Bhandari
Publisher: Peace Book Pvt. Ltd.
First Edition: 2080 Chaitra
ISBN: 978-9-93716-494-8This novel is based on a true story, though the characters’ identities have been altered. Any resemblance to actual persons, living or dead, is purely coincidental.
Akhanda Bhandari is a renowned name in literature, journalism, and language. He enjoys experimenting with writing and creativity. ‘Bora’ is his second novel; he established himself in the literary world with his previous novel, ‘Malaya Express.’ His book on journalistic language is quite popular in the field of journalism. He is currently the editor-in-chief of Annapurna Post Daily.
बोरा- अखण्ड भण्डारी
लेखक: अखण्ड भण्डारी
प्रकाशक: पिसबुक प्रा. लि.
प्रथम संस्करण: २०८० चैत
ISBN: 978-9-93716-494-8यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ । कसैसँग दुरुस्त मिल्न गए संयोग मात्र हुनेछ ।
साहित्य, पत्रकारिता र भाषामा खारिएको नाम हो अखण्ड भण्डारी । उनी लेखन कला र सिर्जनशीलतामा प्रयोग रुचाउँछन् । ‘बोरा’ उनको दोस्रो उपन्यास हो अघिल्लो उपन्यासः मलाया एक्सप्रेस’ बाट उनी साहित्य क्षेत्रमा स्थापित भए । उनको पुस्तक समाचारको भाषा पत्रकारिता क्षेत्रमा लोकप्रिय छ । उनी अन्नपूर्ण पोस्ट दैनिकमा प्रधान सम्पादक छन् ।
₨ 700.00 -
Banking Tatha Bittiya Sastha Sambandhi Yen ra Niyamawali
₨ 620.00A commentary book with original sections and rules
मूल दफा र नियमसहित एक टिप्पणी पुस्तक।
नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुध्दिकरण (मनी लाउन्डरिग्ङ) निवारण ऐन, २०६४ दोस्रो संशोधन २०७० का साथै केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ संशोधन, आदि जस्ता नियम र नियमावली प्रस्तुत भएका छन्।₨ 775.00 -
Samaveda (In Nepali) – Tilak Prasad Luitel
₨ 200.00Samaveda (In Nepali) – Tilak Prasad Luitel
Author: Tilak Prasad Luitel
Publisher and Distributor: Vidyarthi Pustak Bhandar
Second Edition: 2078
Pages: 256
Language: Nepali
ISBN: 99946-744-7-1समवेद (नेपालीमा)- तिलकप्रसाद लुइटेल
लेखक: तिलकप्रसाद लुइटेल
प्रकाशक तथा वितरक: विद्यार्थी पुस्तक भण्डार
दोस्रो संस्करण: २०७८
पाना: २५६
भाषा: नेपाली
ISBN: 99946-744-7-1₨ 250.00




