Product Price Quantity Subtotal  
 4,096.00
 4,096.00
 752.00
 752.00
 517.00
 517.00
 720.00
 720.00

You may be interested in…

  • Samsamayek Gyan- 15

    समसामयिक ज्ञान पन्ध्रौं
    Author: गरिमा बि.सी. र दिपेन्द्र पाण्डे
    Publisher: Pairavi Prakashan
    Published Year: 2078 Magh
    This book includes the latest national and international events, summaries of major plans, Budget Speech 2081, Economic Survey 2080/81,and is essential general knowledge for examinations conducted by various institutions such as the Public Service Commission, departmental officials, Deputy Superintendents, buyers, and the Teacher Service Commission.
    यस पुस्तकमा र्राष्ट्रिय-अन्तर्राष्ट्रिय नवीनतम घटनाक्रम, सोह्रौं योजना सारसंक्षेप, बजेट वक्तव्य २०८१, आर्थिक सर्वक्षण २०८०/०८१ उल्लेख भएको र यो पुस्तक लोक सेवा आयोग, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, शिक्षक सेवा आयोगलगायत सबै सस्थानहरुका परिक्षाका लागी सामान्य ज्ञान।

     375.00 375.00
  • Santras Ka Sathi Din By Roshan Thapa

    Santras Ka Sathi Din By Roshan Thapa

    Authors: Roshan Thapa
    Publisher: Shikha Books Pvt. Ltd.
    ISBN: 9789937780896
    Language: Nepali
    Published: April 27, 2024

    This novel symbolizes the current cooperative crisis in Nepal, attributing its cause to financial mismanagement and the complex problems arising from the mix of greed and profit. It portrays, in an engaging narrative and practical style, the fear and hardships faced by ordinary citizens due to the complexities arising from such issues.

    सन्त्रासका साठी दिन– रोशन थापा

    लेखक: रोशन थापा
    प्रकाशक: शिखा बुक्स प्रा. लि.
    आईएसबीएन: ९७८९९३७७८०८९६
    भाषा: नेपाली
    प्रकाशित: २०२४ अप्रिल २७

    यस उपन्यासमा हाल नेपालमा भइरहेको सहकारी संकट, संकट आउनाको कारण आर्थिक अपचलन भएको अनि आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई प्रतीकीकरण गर्दै त्यस्तो समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवं कष्टकर अवस्थालाई प्रयोगपरक शैलीमा रोचक ढंगमा कथानक बनाई प्रस्तुत गरिएको छ।

     404.00 475.00
  • Gender and Inclusive Justice Nepalese Perspective

    नेपालको सन्दर्भमा: लैंगिक र समावेशी न्याय (Gender and Inclusive Justice Nepalese Perspective)

    लेखक: शान्ता नेपाल मरासिनी
    प्रकाशक: पैरवी प्रकाशन
    संस्करण: 2076
    ISBN Number: 9937-599-60-1

    यस पुस्तकमा मुलुकी अपराध संहिता, २०७४ र मुलुकी देवानी संहिता, २०७४ मा भएका लैंगिक र समावेशी न्यायसम्बन्धि व्यवस्थाहरु उल्लेख गरिएको छ र त्रिभुवन विश्वविद्यालय, कानुन संकायको एल.एल.बी. दोस्रो वर्षमा समाविष्ट ‘लैंगिक र समावेशी न्याय’ विषय पाठ्यक्रममा पूर्णत: आधारित रही यो पुस्तक तयार पारिएको छ।
    This book has been prepared based entirely on the provisions related to gender and inclusive justice found in the Muluki Civil Code, 2074, and the Muluki Criminal Code, 2074. It aligns with the curriculum of ‘Gender and Inclusive Justice’ offered in the second year of the LLB program at Tribhuvan University’s Faculty of Law.

  • Hi Speed IQ विधि (नायब सुब्बा) – Bodhi Sarowar

    Hi Speed IQ विधि (नायब सुब्बा)

    Author: Bodhi Sarowar
    Publication: I.Q. Vidhi Publication
    Fourth Edition: 2081/2082

    For the first time in Nepal, available in both Nepali and English mediums. Extremely useful for all competitive exams conducted by the Public Service Commission, including Nayab Subba, Kharidar, Provincial Fifth/Fourth Level, Nepal Engineering Service, Nepal Forest Service, Health Service, School Inspector, Research Officer/Assistant, Officer Cadet, Police Inspector, Police Assistant Inspector, Nepal Telecom, and others.

    Hi Speed IQ विधि (नायब सुब्बा)

    लेखक: बोधी सरोवर
    प्रकाशक:आई. क्यू. विधि पब्लिकेशन प्रा. लि.
    चौंथो संस्करण : २०८१/२०८२

    नेपालमै पहिलो पटक नेपाली र अंग्रेजी दुबै माध्यममा भएको। लोक सेवा आयोगद्वारा लिइने नायब सुब्बा, खरिदार, प्रदेश पाँचौ/चौंथो तह, नेपाल इन्जिनियरिङ् सेवा, नेपाल वन सेवा, स्वास्थ्य सेवा, विद्यालय निरीक्षक, अनुसन्धान अधिकृत/सहायक , अधिकृत क्याडेट, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, नेपाल टेलिकम तथा अन्य सम्पूर्ण प्रतियोगी परिक्षाहरुको लागि अत्यन्त उपयोगी।

     1,352.00 1,690.00