Your Cart: 10 items
You may be interested in…
-
Bora- Akhanda Bhandari
₨ 595.00Bora- Akhanda Bhandari
Author: Akhanda Bhandari
Publisher: Peace Book Pvt. Ltd.
First Edition: 2080 Chaitra
ISBN: 978-9-93716-494-8This novel is based on a true story, though the characters’ identities have been altered. Any resemblance to actual persons, living or dead, is purely coincidental.
Akhanda Bhandari is a renowned name in literature, journalism, and language. He enjoys experimenting with writing and creativity. ‘Bora’ is his second novel; he established himself in the literary world with his previous novel, ‘Malaya Express.’ His book on journalistic language is quite popular in the field of journalism. He is currently the editor-in-chief of Annapurna Post Daily.
बोरा- अखण्ड भण्डारी
लेखक: अखण्ड भण्डारी
प्रकाशक: पिसबुक प्रा. लि.
प्रथम संस्करण: २०८० चैत
ISBN: 978-9-93716-494-8यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ । कसैसँग दुरुस्त मिल्न गए संयोग मात्र हुनेछ ।
साहित्य, पत्रकारिता र भाषामा खारिएको नाम हो अखण्ड भण्डारी । उनी लेखन कला र सिर्जनशीलतामा प्रयोग रुचाउँछन् । ‘बोरा’ उनको दोस्रो उपन्यास हो अघिल्लो उपन्यासः मलाया एक्सप्रेस’ बाट उनी साहित्य क्षेत्रमा स्थापित भए । उनको पुस्तक समाचारको भाषा पत्रकारिता क्षेत्रमा लोकप्रिय छ । उनी अन्नपूर्ण पोस्ट दैनिकमा प्रधान सम्पादक छन् ।
₨ 700.00 -
Banking Tatha Bittiya Sastha Sambandhi Yen ra Niyamawali
₨ 620.00A commentary book with original sections and rules
मूल दफा र नियमसहित एक टिप्पणी पुस्तक।
नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुध्दिकरण (मनी लाउन्डरिग्ङ) निवारण ऐन, २०६४ दोस्रो संशोधन २०७० का साथै केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ संशोधन, आदि जस्ता नियम र नियमावली प्रस्तुत भएका छन्।₨ 775.00 -
Aarthik Ain-Niyam Sangrah (Mul Dafa ra Niyamko Tippanisahit) – Narayan Shrestha
₨ 796.00Aarthik Ain-Niyam Sangrah (Mul Dafa ra Niyamko Tippanisahit) – Narayan Shrestha
Author: Narayan Shrestha
Publisher: Pairavi Prakashan
Edition: 2081, Asar 1
Pages: 270
Language: NepaliThis edition presents the latest amendments to the Public Procurement Act and its thirteenth amendment to the Public Procurement Regulations. It also includes the Financial Procedures and Fiscal Responsibility Regulations, 2077, the Intergovernmental Fiscal Management Act, 2074, and the Travel Expenses Regulations, 2064. As always, this will be useful for the general public, and this edition includes the approved forms under the Financial Procedures and Fiscal Responsibility Act, 2076, in their original format in the appendix section for public information.
आर्थिक ऐन-नियम संग्रह (मुल दफा र नियमको टिप्पणीसहित)- नारायण श्रेष्ठ
लेखक: नारायण श्रेष्ठ
प्रकाशक: पैरवी प्रकाशन
संस्करण: २०८१, असार १
पाना: २७०
भाषा: नेपालीयस संस्करणमा हालसम्म संशोधन भएका सार्वजनिक खरिद ऐन र सार्जनिक खरिद नियमावलीको तेह्रौं संशोधन साथै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र भ्रमण खर्च नियमावली, २०६४ पाठकसमक्ष प्रस्तुत छ। सदाझौं यसबाट सर्वसाधारण निमित्त उपयोगी हुनेछ र यस संस्करणमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम स्वीकृत म.ले.प. फारामहरुसमेत सर्वसाधारणको जानकारीका लागि परिशिष्ट खण्डमा जस्ताको तस्तै समावेश गरिएको छ।
₨ 995.00 -
Samaveda (In Nepali) – Tilak Prasad Luitel
₨ 200.00Samaveda (In Nepali) – Tilak Prasad Luitel
Author: Tilak Prasad Luitel
Publisher and Distributor: Vidyarthi Pustak Bhandar
Second Edition: 2078
Pages: 256
Language: Nepali
ISBN: 99946-744-7-1समवेद (नेपालीमा)- तिलकप्रसाद लुइटेल
लेखक: तिलकप्रसाद लुइटेल
प्रकाशक तथा वितरक: विद्यार्थी पुस्तक भण्डार
दोस्रो संस्करण: २०७८
पाना: २५६
भाषा: नेपाली
ISBN: 99946-744-7-1₨ 250.00




