Your Cart: 1 item
You may be interested in…
-
Rigveda Samhita- Tilak Prasad Luitel
₨ 680.00Rigveda Samhita- Tilak Prasad Luitel
Author: Tilak Prasad Luitel
Publisher and Distributor: Vidyarthi Pustak Bhandar
Edition: 2077 B.S.
ISBN: 99946-718-1-2
Pages: 1040
Languages: NepaliSimplified Original Nepali Language.
ऋग्वेद-संहिता- तिलक प्रसाद लुईटेल
लेखक: तिलक प्रसाद लुईटेल
प्रकाशक र वितरक: विद्यार्थी पुस्तक भण्डार
संस्करण: वि. सं. २०७७
ISBN: 99946-718-1-2
पाना: १०४०
भाषा: नेपालीमुलसाहित सरल नेपाली भाषामा।
₨ 850.00 -
An Introduction to World Trade Organization
₨ 840.00An Introduction to World Trade Organization
Author: Kumar Ingnam
Publication: Kathmandu School of Law
Edition: 2009₨ 1,050.00 -
IOE Entrance Accelerator & e-PCM By Er. Bijay Puri
₨ 1,000.00IOE Entrance Accelerator & e-PCM By Er. Bijay Puri
Author: Er. Bijay Puri
Publishers and Distributors: Heritage Publishers & Distributors Pvt. Ltd.
9th Edition: 2024
Pages: 892
Language: EnglishThis book is based on the latest syllabus of IOE Entrance with Past Questions and Solutions of Kathmandu University (KU), Purbanchal University (PU), and Pokhara University (PoU) Engineering Entrance Exam as well. Lastly, it is the complete book which covers almost all the aspects of engineering entrance examination of different universities of Nepal.
आईओइ एन्ट्रेन्स एक्सेलरेटर र इ-पीसीएम बाइ इंजि. बिजय पुरी
लेखक: इंजि. बिजय पुरी
प्रकाशक र वितरक: हेरिटेज पब्लिशर्स एण्ड डिस्ट्रिब्यूटर्स प्रा. लि.
नौँ संस्करण: २०२४
पृष्ठ: ८९२
भाषा: अङ्ग्रेजीयो पुस्तक आईओइ एन्ट्रेन्सको नवीनतम पाठ्यक्रममा आधारित छ र काठमाडौं विश्वविद्यालय (के.यू), पूर्वाञ्चल विश्वविद्यालय (पि.यू), र पोखरा विश्वविद्यालय (पो.यू)का इन्जिनियरिङ्ग प्रवेश परीक्षाहरूका अतीतका प्रश्न र समाधानहरूसहित छ। अन्तिमको रूपमा, यो विभिन्न नेपालका विभिन्न विश्वविद्यालयका इन्जिनियरिङ्ग प्रवेश परीक्षाका लागि सबै पक्षहरू कवर गर्ने पूर्ण पुस्तक हो।
₨ 1,250.00 -
Kara – Sushila Karki
₨ 323.00Kara – Sushila Karki
Author: Sushila Karki
Publisher: Kitab Publishers Pvt. Ltd.
First Edition: 2076, Mangsir (Nepali calendar)
Pages: 227
Language: Nepali
ISBN: 978-9937-0-6806-2Kara is a story of bondage. It’s not only about the physical imprisonment faced by female inmates but also about the numerous societal restrictions imposed upon them.
This novel is set around the time of the 2046 BS (1990 AD) people’s movement for democracy against the autocratic Panchayat system. It tells the story of a distinct despotism within the prison. It depicts the suffering and pain of neglected women, deemed harmful to the country and left to rot in jail. Kara narrates the saga of the long torment and torture endured by some helpless women in a system that turns the innocent into guilty and makes the guilty even more dangerous.
कारा- सुशीला कार्की
लेखक: सुशीला कार्की
प्रकाशक: किताब पब्लिसर्स प्रा. लि.
पहिलो संस्करण: २०७६, मंसिर
पाना: २२७
भाषा: नेपाली
ISBN: 978-9937-0-6806-2कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्रै बन्धन होइन, समाजले उनीहरूलाई लगाएका अनेक बन्धनको कथा यसमा छ ।
निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ मा जनआन्दोलन सुरू भएको समयको सेरोफेरोको कथा भन्ने यो उपन्यास जेलभित्रको बेग्लै निरङ्कुशताको कथा पनि हो । समाजले परित्याग गरेका, देशका लागि हानिकारक भनेर जेलमा सडाइएका उपेक्षित महिलाहरूको दुःख र वेदनाको कथा हो । बेकसुरलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरूले भोगेको लामो ताडना र यातनाको गाथा हो- कारा ।
₨ 380.00




