Takma (A Teen Novel) – Uddhav Prasad Pyakurel
Author: Uddhav Prasad Pyakurel
Publisher and Distributor: Shangri-La Media Group Pvt. Ltd. and Sampurna Kitab Pvt. Ltd.
First Edition: 2081 Bhadra (Nepali Calendar)
ISBN: 978-9937-775-73-1
Pages: 174
Language: Nepali
There are people who believe that a medal (takma) is neither something you can eat, wear, nor a solution to life’s problems. If one thinks this way, then the medal loses all meaning.
In reality, a medal is a valuable item, a symbol of pride, and the most profound form of honor. Many people believe this. If everyone learns to respect the medal, the medal in turn will respect everyone.
This is the story of teenagers caught up in the race to win a medal. But while the teenagers are competing, do the adults just sit quietly on the sidelines?
तक्मा (किशोर उपन्यास)- उद्धवप्रसाद प्याकुरेल
लेखक: उद्धवप्रसाद प्याकुरेल
प्रकाशक तथा वितरक: सांग्रिला मिडिया ग्रुप प्रा. लि. र सम्पूर्ण किताब प्रा. लि.
पहिलो संस्करण: २०८१, भदौ
आईएसबियेन: ९७८-९९३७-७७५-७३-१
पाना: १७४
भाषा: नेपाली
तक्मा न खान मिल्छ, न लगाउन मिल्छ, न आवश्यक पर्दा गर्जो नै टर्छ भनेर सोच्ने मानिस पनि छन् । यस्तै सोच्ने हो भने त तक्माको कुनै अर्थ नै रहँदैन ।
वास्तवमा तक्मा त मूल्यवान वस्तु पो हो । गर्व हो अनि सबैभन्दा गहकिलो इज्जत हो भनेर सोच्ने व्यक्ति धेरै हुन्छन् । सबैले तक्माको इज्जत राख्न जान्यो भने तक्माले पनि सबैको इज्जत राख्छ ।
यो कथा हो, तक्मा जित्ने होडबाजीमा लागेका किशोर किशोरीको । होडबाजी किशोरकिशोरीको भए पनि वयस्कहरू चाहिँ चुप लागेर बसे होलान् त ।