Rudraksha, Nepal Rastra Bank Assistant Director: Banking Insight for Success By Prakash Kumar Gautam, Krishna Niraula & Khagendra Katuwal
Authors: Prakash Kumar Gautam, Krishna Niraula & Khagendra Katuwal
Publishers & Distributors: Rudraksha Research and Publication Pvt. Ltd.
Second Edition: 2081/082
Pages: 1552
Language: English
This is the Revised 2nd Edition of the book, updated to align with the latest syllabus. It is an invaluable resource for students preparing for banking exams. The book comprehensively covers preparation materials for Level 6 to 10 positions in institutions such as Rastriya Banijya Bank, Nepal Rastra Bank, Nepal Bank Limited, and Agriculture Development Bank.
रुद्राक्ष, नेपाल राष्ट्र बैंक सहायक निर्देशक: बैंकिङ्ग इनसाइट फर सक्सेस- काश कुमार गौतम, कृष्ण निरौला र खगेन्द्र कटुवाल
लेखक: प्रकाश कुमार गौतम, कृष्ण निरौला र खगेन्द्र कटुवाल
प्रकाशक र वितरक: रुद्राक्ष रिसर्च एण्ड पब्लिकेशन प्रा. लि.
द्वितीय संस्करण: २०८१/०८२
पाना: १५५२
भाषा: अङ्ग्रेजी
यो पुस्तक नयाँ पाठ्यक्रममा आधारित तेस्रो संस्करण हो, जसले बैंकिङ्ग परीक्षा तयारीका लागि महत्वपूर्ण स्रोत प्रदान गर्दछ। यसले राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, र कृषि विकास बैंक जस्ता संस्थाहरूको तह ६ देखि १० को पदहरूको तयारी सामग्रीलाई समेट्छ।