Your Cart: 4 items
You may be interested in…
-
Ultimate I.Q. Complete IQ for all Competitive Exam- Er. Kailash Dhakal And Pitambar Rimal
₨ 1,436.00Ultimate I.Q.
Complete IQ for all Competitive ExamAuthor: Er. Kailash Dhakal and Pitambar Rimal
Publication: Bidhya Bikash Publication Pvt. Ltd.
Sixth Edition: 2081/2082Extremely useful for exams conducted by the Public Service Commission for positions such as Branch Officer, Nayab Subba, Kharidar, Research Officer, Research Assistant, Officer Cadet, Police Inspector, Police Assistant Inspector, Armed Police Inspector, Women Assistant Inspector, Engineering Public Service, Teacher Service Commission, and other positions.
Ultimate आई. क्यू.
सबै प्रतियोगी परिक्षाका लागि पूर्ण IQलेखक: ई कैलाश ढकाल र पिताम्बर रिमाल
प्रकाशक: विधि विकाश पब्लिकेसन प्रा. लि.
चौंथो संस्करण : २०८१/२०८२लोक सेवा आयोगद्वारा लिइने शाखा आधिकृत, नायब सुब्बा, खरिदार, अनुसन्धान अधिकृत, अनुसन्धान सहायक , अधिकृत क्याडेट, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, महिला सहायक निरीक्षक, इन्जिनियरिङ् लोकसेवा, शिक्षक सेवा आयोग तथा अन्य पदको परिक्षाहरुको लागि अत्यन्त उपयोगी।
₨ 1,795.00 -
Samsamayek Gyan- 15
₨ 375.00समसामयिक ज्ञान पन्ध्रौं
Author: गरिमा बि.सी. र दिपेन्द्र पाण्डे
Publisher: Pairavi Prakashan
Published Year: 2078 Magh
This book includes the latest national and international events, summaries of major plans, Budget Speech 2081, Economic Survey 2080/81,and is essential general knowledge for examinations conducted by various institutions such as the Public Service Commission, departmental officials, Deputy Superintendents, buyers, and the Teacher Service Commission.
यस पुस्तकमा र्राष्ट्रिय-अन्तर्राष्ट्रिय नवीनतम घटनाक्रम, सोह्रौं योजना सारसंक्षेप, बजेट वक्तव्य २०८१, आर्थिक सर्वक्षण २०८०/०८१ उल्लेख भएको र यो पुस्तक लोक सेवा आयोग, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, शिक्षक सेवा आयोगलगायत सबै सस्थानहरुका परिक्षाका लागी सामान्य ज्ञान।₨ 375.00 -
Farkera Herdā – Krishna Pokharel
₨ 574.00Farkera Herdā – Krishna Pokharel
Author: Krishna Pokharel
Publisher: Shikha Books
First Edition: Jesth, 2079
Pages: 332
Language: Nepali
ISBN: 9789937-780-98-8On the surface, this book appears to be the life story of Krishna Pokharel, spanning over 75 years of his experiences and reflections. However, at its core, it is a narrative of the political and social upheavals witnessed by the towns and villages of the Eastern Terai over the past 70 years. – Jhalak Subedi
I believe that Saru Madam’s essence lives within the energy that karma bestows upon us. If Saru Madam had not infused all her strengths into Krishna Sir, how could we now witness the vitality and systematically organized knowledge in Krishna Sir, who has lived nearly eight decades? Who wouldn’t be influenced by his insightful discourses and clear opinions on various subjects? – Seema Aabhaas
फर्केर हेर्दा- कृष्ण पोखरेल
लेखक: कृष्ण पोखरेल
प्रकाशक: शिखा बुक्स
पहिलो संस्करण: जेठ, २०७९
पाना: ३३२
भाषा: नेपाली
ISBN: 9789937-780-98-8आफ्नो ७५ वर्ष भन्दा लामो जीवनयात्राका भोगाई, अनुभव र अनुभूति समेटेर निकालेको यो पुस्तक सतहमा हेर्दा व्यक्ति कृष्ण पोखरेलको जीवन कथा हो तर अन्तर्यमा पूर्वी तराईका सहर र देहातले विगत ७० वर्षमा व्यहोरेका राजनीतिक तथा सामाजिक परिवर्तनका आँधीहरूको एउटा कथा हो । – झलक सुवेदी
कर्मले हामीलाई दिने उर्जाको आत्माभित्र सरु मेडम जीवन्त हुनुहुन्छ भन्ने ठानेकी छु । यदि सरु मेडमले जीवनका हर शक्तिहरूलाई कृष्ण सरमा समाहित नगरिदिनु भएको भए लगभग आठ दशकको हाराहारीमा रहेर जीवन देखिसक्नु भएको कृष्ण सरमा यो उर्जा, सिलसिलेवार रूपमा समेटिएको ज्ञान हामीले कसरी सुन्न र पढ्न पाउँथ्यौँ ! विषयवस्तुमा धाराप्रवाह सुस्पष्ट धारणा राख्न सक्ने वहाँका मूनि-प्रवचनले प्रभावित नहुने त को होला र ? -सीमा आभास
₨ 675.00 -



