Your Cart: 13 items
You may be interested in…
-
Major legal system of world
विश्वोका प्रमुख कानून प्रणालीहरु (Major legal system of world)
Author: Tanka Prasad Dhulal
Publication: Pairavi Prakashan
Edition: 2075यस पुस्तकमा विश्वभरी प्रचलनमा रहेका प्रमुख कानून प्रणालीहरुको बीचको समानता र भिन्नताको व्याख्या विवेचन गरी त्यसको विश्लेषण गर्ने प्रयास गरिएको छ र यो पुस्तक कानून स्नातक तह एल.एल.बी. का विद्यार्थीहरुको लागी अति उत्तम रहेको छ।
This book endeavors to analyze and examine the interpretation of equality and diversity among the major legal systems prevalent worldwide, and it is highly beneficial for students pursuing LLB and legal studies.
-
Nepal Telecom Exam Preparation Book
₨ 695.00नेपाल टेलिकम परिक्षा सहयोगी
Author: ढुनबहादुर बुढाथोकी
Publisher: Pairavi Prakashan
Published Year: 2081 Baishak
अधिकृत, सहायक व्यापार अधिकृत, चार्टड एकाउन्टेन्ट, उपप्रबन्धक लेखा, टेलिकम इन्जिनियर, टेलिकम वरिष्ठ इन्जिनियर, टेलिकम उपप्रबन्धक, प्रबन्ध, खुला तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाका लागी उपयोग पुस्तक र खण्ड (क): संस्थागत ज्ञान, संविधान तथा सम्बध्द कानुनहरु र २०७८-२०८० को परिक्षामा सोधिएका प्रश्नहरु समेत समावेश गरिएको छ।
This book and section (Part C) are useful for competitive examinations such as Officer, Assistant Trade Officer, Chartered Accountant, Deputy Account Manager, Telecom Engineer, Senior Telecom Engineer, Telecom Assistant Manager, Administration, covering institutional knowledge, constitution, related laws, and questions asked in the examinations conducted from 2078 to 2080.₨ 695.00 -
Ashra By Balen Shah
₨ 566.00Ashra By Balen Shah
Author: Balen Shah
Publication: Book Hill
1st Edition: April 27, 2024
Origin: Nepal
ISBN13: 9789937753753
ISBN10: 9937753759
Pages: 207
Dimensions:5.2 x 8.0 x 0.4 inches
Weight: 235 gThis poetry comprises over a hundred poems written by Balen. The collection is organized into four sections: love, tragedy, politics, and philosophy, each featuring a series of short poems.
आश्र बालेन
लेखक:बालेन शाह
प्रकाशक:बुक हिल
प्रथम संस्करण: २०८१/८२यो कविता संग्रह बालेनद्वारा लेखिएका सय भन्दा बढी कविताहरू समेटिएको छ। यो संग्रह चार भागहरूमा विभाजित छ: प्रेम, दुःखान्त, राजनीति, र दर्शनशास्त्र, प्रत्येक भागमा केही छोटा कविताहरू समावेश छन्।
₨ 666.00 -
Farkera Herdā – Krishna Pokharel
₨ 574.00Farkera Herdā – Krishna Pokharel
Author: Krishna Pokharel
Publisher: Shikha Books
First Edition: Jesth, 2079
Pages: 332
Language: Nepali
ISBN: 9789937-780-98-8On the surface, this book appears to be the life story of Krishna Pokharel, spanning over 75 years of his experiences and reflections. However, at its core, it is a narrative of the political and social upheavals witnessed by the towns and villages of the Eastern Terai over the past 70 years. – Jhalak Subedi
I believe that Saru Madam’s essence lives within the energy that karma bestows upon us. If Saru Madam had not infused all her strengths into Krishna Sir, how could we now witness the vitality and systematically organized knowledge in Krishna Sir, who has lived nearly eight decades? Who wouldn’t be influenced by his insightful discourses and clear opinions on various subjects? – Seema Aabhaas
फर्केर हेर्दा- कृष्ण पोखरेल
लेखक: कृष्ण पोखरेल
प्रकाशक: शिखा बुक्स
पहिलो संस्करण: जेठ, २०७९
पाना: ३३२
भाषा: नेपाली
ISBN: 9789937-780-98-8आफ्नो ७५ वर्ष भन्दा लामो जीवनयात्राका भोगाई, अनुभव र अनुभूति समेटेर निकालेको यो पुस्तक सतहमा हेर्दा व्यक्ति कृष्ण पोखरेलको जीवन कथा हो तर अन्तर्यमा पूर्वी तराईका सहर र देहातले विगत ७० वर्षमा व्यहोरेका राजनीतिक तथा सामाजिक परिवर्तनका आँधीहरूको एउटा कथा हो । – झलक सुवेदी
कर्मले हामीलाई दिने उर्जाको आत्माभित्र सरु मेडम जीवन्त हुनुहुन्छ भन्ने ठानेकी छु । यदि सरु मेडमले जीवनका हर शक्तिहरूलाई कृष्ण सरमा समाहित नगरिदिनु भएको भए लगभग आठ दशकको हाराहारीमा रहेर जीवन देखिसक्नु भएको कृष्ण सरमा यो उर्जा, सिलसिलेवार रूपमा समेटिएको ज्ञान हामीले कसरी सुन्न र पढ्न पाउँथ्यौँ ! विषयवस्तुमा धाराप्रवाह सुस्पष्ट धारणा राख्न सक्ने वहाँका मूनि-प्रवचनले प्रभावित नहुने त को होला र ? -सीमा आभास
₨ 675.00



