निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्र परीक्षा – प्रश्नोत्तर सेट (७५ सेट) // Lower Secondary Level Teaching License Exam – Question & Answer Set (75 Sets) 2082/83
₨ 476.00₨ 595.00
यो पुस्तक शिक्षक सेवा आयोगद्वारा सञ्चालन हुने निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षा तयारी गर्ने उम्मेदवारहरूका लागि विशेष रूपमा तयार गरिएको मार्गदर्शक हो। यसमा नयाँ पाठ्यक्रमअनुसार तयार पारिएका ७५ वटा प्रश्नोत्तर सेटहरू समावेश गरिएको छ, जसले परीक्षार्थीहरूलाई विषयगत ज्ञान सुदृढ गर्न र परीक्षा तयारीमा सहयोग पुर्याउँछ। पैर्वी प्रकाशनद्वारा प्रकाशित यो पुस्तक अध्यापन अनुमतिपत्र प्राप्त गर्न चाहने शिक्षकहरूका लागि अत्यन्त उपयोगी अध्ययन सामग्री हो।
This comprehensive guidebook is specially designed for candidates preparing for the Teaching License Examination (Lower Secondary Level) conducted by the Teachers Service Commission (TSC) of Nepal. The book includes 75 carefully prepared question-answer sets aligned with the latest curriculum, helping educators strengthen their subject knowledge and exam readiness. Published by Pairavi Prakashan, this resource serves as an essential companion for aspiring teachers aiming for success in the teaching license exam.

| Weight | 150 g |
|---|---|
| book-author | Dr. Toyanath Adhikari |
| format | |
| Language | Nepali |
| Publisher and Distributor | Pairavi Prakashan |