Amin Sarvekshan Saarathi – Er. Jhalak Khadka (J.K.) ra Tanka K.C.
Surveyor’s Guide – Er. Jhalak Khadka (J.K.) and Tanka K.C.
Authors: Er. Jhalak Khadka (J.K.) and Tanka K.C.
Publisher and Distributor: Goodwill Publications Pvt. Ltd.
Edition: Third, 2024/2025
Pages: 1184
Language: Nepali
अमिन सर्भेक्षण सारथी- ई. झलक खड्का (जे.के.) र टंक के. सी.
लेखकहरु: ई. झलक खड्का (जे.के.) र टंक के. सी.
प्रकाशक तथा वितरक: गुडविल पब्लिकेसन प्रा. लि.
संस्करण: तेस्रो, २०२४/२०२५ सन्
पाना: ११८४
भाषा: नेपाली
लोकसेवा आयोग र प्रदेश लोक सेवा आयोग नेपाल इन्जिनियरिङ्ग सेवा, सर्भे समूह, राजपत्र अनंकित द्रितीय श्रेणी वा चौथो तह, अमिन पदको संघ, प्रदेश र स्थानीय तहको खुल्ला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रमहरुमा आधारित अति उपयोगी पुस्तक। यस पुस्तकमा २००० भन्दा बढी बहुवैकल्पिक प्रश्नोत्तर, प्रशस्त विषयगत सामग्री, विभिन्न पाठ्यक्रममा आधारित नमुना तथा पुराना प्रश्नपत्रहरु उल्लेख गरिएको छन्।