Chanakya Neeti (With Simple Explanation) – Roshan Dahal
₨ 200.00₨ 250.00
Chanakya Neeti (With Simple Explanation) – Roshan Dahal
Author: Roshan Dahal
Publisher and Distributor: Panchpokhari Publication House
Edition: First (2075)
Pages: 216
Language: Nepali & Sanskrit
ISBN: 978-9937-04415-8
चाणक्य नीति (सरल व्याख्यासहित)- रोशन दाहाल
लेखक: रोशन दाहाल
प्रकाशक र वितरक: पाँचपोखरी प्रकाशन गृह
संस्करण: पहिलो (२०७५)
पाना: २१६
भाषा : नेपाली र संस्कृत
Chanakya Neeti (With Simple Explanation) – Roshan Dahal
Author: Roshan Dahal
Publisher and Distributor: Panchpokhari Publication House
Edition: First (2075)
Pages: 216
Language: Nepali & Sanskrit
ISBN: 978-9937-04415-8
चाणक्य नीति (सरल व्याख्यासहित)- रोशन दाहाल
लेखक: रोशन दाहाल
प्रकाशक र वितरक: पाँचपोखरी प्रकाशन गृह
संस्करण: पहिलो (२०७५)
पाना: २१६
भाषा : नेपाली र संस्कृत
| SKU: | Chanakya Neeti (With Simple Explanation) - Roshan Dahal |
|---|---|
| Category: | Nepali Literature |
| Tag: | Nepali Literature |
| Weight | 0.250 g |
|---|---|
| Dimensions | 10 × 1.2 × 14 in |
| book-author | Rajesh Dahal |
| format | |
| Language | Nepali |
| Publisher and Distributor | Panchpokhari Publication House |
Related products
-
Nun~Tel: Bigattira Padyatra By Jivan Chhetri
₨ 506.00Nun~Tel: Bigattira Padyatra By Jivan Chhetri
Authors: Jivan Chhetri
Publisher: Sangri~La Books
ISBN: 9789937775427
Language: Nepali
Published: April 29, 2023This book chronicles the history of the author’s family and village, covering generational journeys, hill-to-Terai migrations, Nepali immigration to Burma, Gurkha recruitment, and impacts of global events on the village. Based on the author’s 2073 BS solo trek along the ‘Salt-Oil Route’ in Parbat, Baglung, Gulmi, Palpa, and Rupandehi, it offers a detailed portrayal of hill villages post-2046 BS.
नुन~तेल: विगततिर पदयात्रा– जीवन छेत्री
लेखक: जीवन छेत्री
प्रकाशक: सांग्रिला बुक्स
आईएसबीएन: ९७८९९३७७७५४२७
भाषा: नेपाली
प्रकाशित: २०२३ अप्रिल २९यो किताब लेखकको परिवार र गाउँको इतिहासलाई समेट्छ, जसमा पुस्तौंदेखिका यात्रा, पहाड-तराई बसाइँसराइ, नेपालीहरूको बर्मामा आप्रवासन, गोर्खा भर्ती, र गाउँमा विश्वव्यापी घटनाहरूको प्रभावलाई समेटिएको छ। २०७३ सालमा लेखकले पर्वत, बागलुङ, गुल्मी, पाल्पा, र रूपन्देहीको ‘नुन-तेल मार्ग’ मा गरेको एकल पदयात्रामा आधारित, यसले २०४६ सालपछि पहाडी गाउँहरूको विस्तृत चित्रण प्रस्तुत गर्दछ।
₨ 595.00 -
Kakhara By Harihar Timilsina
₨ 440.00Kakhara – Harihar Timilsina
Author: Harihar Timilsina
Publisher and Distributor: Sikai Samuha Pvt. Ltd.
Third Edition: B.S. 2080 (2023)
Pages: 328
Language: Nepali
ISBN: 978-9937-0-9480-1Beating is not the only form of torture. Giving unnecessary reprimands is also torture. Pressuring someone mentally to work is also torture. Delving into personal matters to humiliate someone is an even greater form of torture.
For the CPU, Sunday and Monday are the same. Summer and winter are also the same. Whether there’s an exam or results, whether there’s a holiday or school is open. In the camp school, he had learned one thing. He would never cry where his friends, teachers, or wardens could see him. He would cry alone—with the trees, the darkness of the night, or the moonlit sky.
कखरा- हरिहर तिमिल्सिना
लेखक: हरिहर तिमिल्सिना
प्रकाशक तथा वितरक: सिकाइ समूह प्रा. लि.
तेस्रो संस्करण: वि. सं. २०८०
पाना: ३२८
भाषा: नेपाली
ISBN: 978-9937-0-9480-1कुट्नु मात्रै यातना होइन । अनावश्यक अर्ती दिनु पनि यातना हो । काम गर्न मानसिक दबाब दिनु पनि यातना हो । मान्छेका व्यक्तिगत कुरा खोतलेर लज्जित पार्नु झन् ठूलो यातना हो ।
सीपीयूलाई भने सन्डे – मन्डे बराबर । समर – विन्टर पनि बराबर । जाँच आए के , रिजल्ट आए के । बिदा आए के , स्कूल खुले के । शिविर स्कूलमा उसले एउटा कुराचाहिँ सिकेको थियो । ऊ सकेसम्म साथी , शिक्षक या वार्डेनले देख्नेगरी कहिल्यै रुँदैनथ्यो । एक्लै रुन्थ्यो । रूखहरूसित । रातको अन्धकारसित या जुनेली रातको आकाशसित ।
₨ 550.00 -
Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) – Dr. Navaraj KC
₨ 475.00Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) – Dr. Navaraj KC
Value of Zero (A Tale of Breath, Courage, and Affection) – Dr. Navaraj KC
Author: Dr. Navaraj KC
Publisher and Distributor: Sangrila Media Group Pvt. Ltd. and Sampurna Kitab
Fourth Edition: Baishakh, 2081 B.S. (April/May 2024)
Pages: 242
Language: Nepali
ISBN: 978-9937-775-33-5How many ways does a book make its impact? How many times does it touch you with its sting, tighten around your throat, or make your fist clench in frustration? While these measurements might not be recorded anywhere, after reading Value of Zero, you’ll find yourself contemplating them. This book, deeply rooted in the stories of the Karnali region, has a universal resonance that reaches across borders. The characters linger in your heart long after you’ve closed the book, having found a lasting place there. The author provides not just stories but rich, detailed backgrounds that add profound depth to each narrative. Such books are rare, as few authors possess the emotional depth and connection that shines through in this work. For those who read only a select few books in their lifetime, make sure this one is among them. — Buddhisagar
शुन्यको मूल्य (सास, साहस र स्नेहको कथा) – डा. नवराज केसी
लेखक: डा. नवराज केसी
प्रकाशक तथा वितरक: सांग्रिला मिडिया ग्रुप प्रा.लि. र सम्पूर्ण किताब
चौथौ संस्करण: २०८१, वैशाख
पाना: २४२
भाषा: नेपाली
ISBN: 978-9937-775-33-5एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?
सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ।
म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला ! – बुद्धिसागर
₨ 555.00 -
-
Santras Ka Sathi Din By Roshan Thapa
₨ 404.00Santras Ka Sathi Din By Roshan Thapa
Authors: Roshan Thapa
Publisher: Shikha Books Pvt. Ltd.
ISBN: 9789937780896
Language: Nepali
Published: April 27, 2024This novel symbolizes the current cooperative crisis in Nepal, attributing its cause to financial mismanagement and the complex problems arising from the mix of greed and profit. It portrays, in an engaging narrative and practical style, the fear and hardships faced by ordinary citizens due to the complexities arising from such issues.
सन्त्रासका साठी दिन– रोशन थापा
लेखक: रोशन थापा
प्रकाशक: शिखा बुक्स प्रा. लि.
आईएसबीएन: ९७८९९३७७८०८९६
भाषा: नेपाली
प्रकाशित: २०२४ अप्रिल २७यस उपन्यासमा हाल नेपालमा भइरहेको सहकारी संकट, संकट आउनाको कारण आर्थिक अपचलन भएको अनि आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई प्रतीकीकरण गर्दै त्यस्तो समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवं कष्टकर अवस्थालाई प्रयोगपरक शैलीमा रोचक ढंगमा कथानक बनाई प्रस्तुत गरिएको छ।
₨ 475.00 -
-
Socia-Economic History of Nepal
₨ 548.00Socia-Economic History of Nepal
Author: Laxmi Prasad Kharel
Publisher: Pairavi Prakashan
Published Year: 2019 A.D.
ISBN Number: 9937-599-73-3All details of the Socio-Economic history of Nepal from the ancient to the modern period.
₨ 685.00 -
Jivan Sundar Cha- Ramindra Chhetri
₨ 849.00Jivan Sundar Cha- Ramindra Chhetri
Life is Beautiful – Ramindra Chhetri
Author: Ramindra Chhetri
Publisher and Distributor: Yatra Publishing House and Kitab Yatra Pvt. Ltd.
First Edition: 2081, Shrawan
Pages: 445
Language: Nepali
ISBN: 978-9937-168-36-6History evaluates events with great severity. The future stands on the foundation of historical truth. Fighting for a nation and fighting for personal gain are incomparable subjects. Mere repetition cannot establish a falsehood as truth, because only what the general Nepali populace understands and accepts can be considered true. The preservation of truth and the downfall of falsehood is a divine law. I believe that those who commit crimes, no matter how much they try to hide, will eventually face the consequences, and their deeds will become evident to all over time. Life is beautiful.
जीवन सुन्दर छ- रमिन्द्र क्षत्री
लेखक: रमीन्द्र क्षत्री
प्रकाशक तथा वितरक: यात्रा पब्लिसिङ हाउस र किताब यात्रा प्रा. लि.
पहिलो संस्करण: २०८१, श्रावण
पाना: ४४५
भाषा: नेपाली
ISBN: 978-9937-168-36-6इतिहास निकै कठोरताका साथ घटनाहरुको मुल्यांकन गर्दछ। इतिहासकै सत्यताका जगमा भविष्य उभिन्छ। राष्ट्रका लागि लड्ने र आफ्ना स्वार्थका लागि लड्ने कुरा तुलना गर्न नमिल्ने विषय हुन्। एकतर्फी रटानले मात्र त्यो झुट सत्य हो भनेर स्थापित हुन सक्दैन किनभने आम नेपाली जनताले बुझेको र सबैले स्वीकार गर्न सक्ने कुरा मात्र सत्य हुन्छ। सत्यको संरक्षण र असत्यको पतन विधाताको नियम हो। आपराधिक कर्म गर्नेहरुले जति लुकाए पनि त्यसका परिणामहरु समयक्रममा भोग्दै र सबै सामु छर्लङग् हुँदै जाने छन् भन्ने मेरो विश्वास छ। जीवन सुन्दर छ।
₨ 999.00









