नेपालको सन्दर्भमा: लैंगिक र समावेशी न्याय (Gender and Inclusive Justice Nepalese Perspective)
लेखक: शान्ता नेपाल मरासिनी
प्रकाशक: पैरवी प्रकाशन
संस्करण: 2076
ISBN Number: 9937-599-60-1
यस पुस्तकमा मुलुकी अपराध संहिता, २०७४ र मुलुकी देवानी संहिता, २०७४ मा भएका लैंगिक र समावेशी न्यायसम्बन्धि व्यवस्थाहरु उल्लेख गरिएको छ र त्रिभुवन विश्वविद्यालय, कानुन संकायको एल.एल.बी. दोस्रो वर्षमा समाविष्ट ‘लैंगिक र समावेशी न्याय’ विषय पाठ्यक्रममा पूर्णत: आधारित रही यो पुस्तक तयार पारिएको छ।
This book has been prepared based entirely on the provisions related to gender and inclusive justice found in the Muluki Civil Code, 2074, and the Muluki Criminal Code, 2074. It aligns with the curriculum of ‘Gender and Inclusive Justice’ offered in the second year of the LLB program at Tribhuvan University’s Faculty of Law.