लैंगिक अध्ययनको परिचय भाग-१
लेखक: शान्ता नेपाल मरासिनी
प्रकाशक: पैरवी प्रकाशन
संस्करण: 2080
ISBN Number: 978-9937-9575-7-1
लैंङ्गिक अध्ययनमा लिङ्ग र लैंङ्गिकता, नारित्व र पुरुषत्वको निर्माण र पुननिर्माण लैंङ्गिक सामाजिकीकारण, अन्तर्राष्ट्रिय र
राष्ट्रियस्तरमा महिलाको स्थिति, लैंङ्गिक समानताको सैध्दान्तिक पक्ष समानताका उपाय जस्ता विषयलाई समावेश गरिएको छ र यस पुस्तकले विषयगत विधाको परिधिमा सीमित भई अध्ययन गर्ने विद्यार्थीका लागी धेरै उपयोगी हुने छ।
Gender studies include topics such as gender and sexuality, the construction and reconstruction of femininity and masculinity, gender socialization, the status of women at international and national levels, theoretical aspects of gender equality, and measures for achieving equality. This book will be very useful for students studying within the scope of this discipline.