Prahari Nirikshak Pariksha Sarathi – Deepak Luitel, Tanka K.C. ra Resham Parajuli
Police Inspector Exam Guide – Deepak Luitel, Tanka K.C., and Resham Parajuli
Authors: Deepak Luitel, Tanka K.C., and Resham Parajuli
Publisher and Distributor: Goodwill Publication Pvt. Ltd.
Edition: 2081/082
Pages: 1480
Language: Nepali and English
This book includes topics essential for written exams and interviews conducted by the Public Service Commission for recruiting personnel in various sectors. It also contains past exam questions along with their solutions.
प्रहरी निरीक्षक परीक्षा सारथी – दीपक लुइटेल, टंक के.सी. र रेशम पराजुली
लेखकहरु: दीपक लुइटेल, टंक के.सी. र रेशम पराजुली
प्रकाशक तथा वितरक: गुडविल पब्लिकेशन प्रा. लि.
संस्करण: २०८१/०८२
पाना: १४८०
भाषा: नेपाली र अंग्रेजी
लोकसेवा आयोगबाट विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनाशक्तिका लागि विभिन्न पक्षमा लिइने लिखित परीक्षा तथा अन्तर्वार्ताका लागि आवश्यक पर्ने विषय समावेश गरिएको र विगतका परीक्षामा प्रस्तुत भएका प्रश्नपत्रहरुका साथै तिनका समाधानसमेत उल्लेख गरिएको छ।