Your Cart: 23 items
You may be interested in…
-
Samsamayek Gyan- 15
₨ 375.00समसामयिक ज्ञान पन्ध्रौं
Author: गरिमा बि.सी. र दिपेन्द्र पाण्डे
Publisher: Pairavi Prakashan
Published Year: 2078 Magh
This book includes the latest national and international events, summaries of major plans, Budget Speech 2081, Economic Survey 2080/81,and is essential general knowledge for examinations conducted by various institutions such as the Public Service Commission, departmental officials, Deputy Superintendents, buyers, and the Teacher Service Commission.
यस पुस्तकमा र्राष्ट्रिय-अन्तर्राष्ट्रिय नवीनतम घटनाक्रम, सोह्रौं योजना सारसंक्षेप, बजेट वक्तव्य २०८१, आर्थिक सर्वक्षण २०८०/०८१ उल्लेख भएको र यो पुस्तक लोक सेवा आयोग, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, शिक्षक सेवा आयोगलगायत सबै सस्थानहरुका परिक्षाका लागी सामान्य ज्ञान।₨ 375.00 -
Santras Ka Sathi Din By Roshan Thapa
₨ 404.00Santras Ka Sathi Din By Roshan Thapa
Authors: Roshan Thapa
Publisher: Shikha Books Pvt. Ltd.
ISBN: 9789937780896
Language: Nepali
Published: April 27, 2024This novel symbolizes the current cooperative crisis in Nepal, attributing its cause to financial mismanagement and the complex problems arising from the mix of greed and profit. It portrays, in an engaging narrative and practical style, the fear and hardships faced by ordinary citizens due to the complexities arising from such issues.
सन्त्रासका साठी दिन– रोशन थापा
लेखक: रोशन थापा
प्रकाशक: शिखा बुक्स प्रा. लि.
आईएसबीएन: ९७८९९३७७८०८९६
भाषा: नेपाली
प्रकाशित: २०२४ अप्रिल २७यस उपन्यासमा हाल नेपालमा भइरहेको सहकारी संकट, संकट आउनाको कारण आर्थिक अपचलन भएको अनि आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई प्रतीकीकरण गर्दै त्यस्तो समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवं कष्टकर अवस्थालाई प्रयोगपरक शैलीमा रोचक ढंगमा कथानक बनाई प्रस्तुत गरिएको छ।
₨ 475.00 -
Banking Tatha Bittiya Sastha Sambandhi Yen ra Niyamawali
₨ 620.00A commentary book with original sections and rules
मूल दफा र नियमसहित एक टिप्पणी पुस्तक।
नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुध्दिकरण (मनी लाउन्डरिग्ङ) निवारण ऐन, २०६४ दोस्रो संशोधन २०७० का साथै केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ संशोधन, आदि जस्ता नियम र नियमावली प्रस्तुत भएका छन्।₨ 775.00




