Your Cart: 9 items
You may be interested in…
-
Hi Speed IQ विधि (नायब सुब्बा) – Bodhi Sarowar
Hi Speed IQ विधि (नायब सुब्बा)
Author: Bodhi Sarowar
Publication: I.Q. Vidhi Publication
Fourth Edition: 2081/2082For the first time in Nepal, available in both Nepali and English mediums. Extremely useful for all competitive exams conducted by the Public Service Commission, including Nayab Subba, Kharidar, Provincial Fifth/Fourth Level, Nepal Engineering Service, Nepal Forest Service, Health Service, School Inspector, Research Officer/Assistant, Officer Cadet, Police Inspector, Police Assistant Inspector, Nepal Telecom, and others.
Hi Speed IQ विधि (नायब सुब्बा)
लेखक: बोधी सरोवर
प्रकाशक:आई. क्यू. विधि पब्लिकेशन प्रा. लि.
चौंथो संस्करण : २०८१/२०८२नेपालमै पहिलो पटक नेपाली र अंग्रेजी दुबै माध्यममा भएको। लोक सेवा आयोगद्वारा लिइने नायब सुब्बा, खरिदार, प्रदेश पाँचौ/चौंथो तह, नेपाल इन्जिनियरिङ् सेवा, नेपाल वन सेवा, स्वास्थ्य सेवा, विद्यालय निरीक्षक, अनुसन्धान अधिकृत/सहायक , अधिकृत क्याडेट, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, नेपाल टेलिकम तथा अन्य सम्पूर्ण प्रतियोगी परिक्षाहरुको लागि अत्यन्त उपयोगी।
₨ 1,690.00 -
Banking Tatha Bittiya Sastha Sambandhi Yen ra Niyamawali
A commentary book with original sections and rules
मूल दफा र नियमसहित एक टिप्पणी पुस्तक।
नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुध्दिकरण (मनी लाउन्डरिग्ङ) निवारण ऐन, २०६४ दोस्रो संशोधन २०७० का साथै केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ संशोधन, आदि जस्ता नियम र नियमावली प्रस्तुत भएका छन्।₨ 775.00 -
-
Samsamayek Gyan- 15
समसामयिक ज्ञान पन्ध्रौं
Author: गरिमा बि.सी. र दिपेन्द्र पाण्डे
Publisher: Pairavi Prakashan
Published Year: 2078 Magh
This book includes the latest national and international events, summaries of major plans, Budget Speech 2081, Economic Survey 2080/81,and is essential general knowledge for examinations conducted by various institutions such as the Public Service Commission, departmental officials, Deputy Superintendents, buyers, and the Teacher Service Commission.
यस पुस्तकमा र्राष्ट्रिय-अन्तर्राष्ट्रिय नवीनतम घटनाक्रम, सोह्रौं योजना सारसंक्षेप, बजेट वक्तव्य २०८१, आर्थिक सर्वक्षण २०८०/०८१ उल्लेख भएको र यो पुस्तक लोक सेवा आयोग, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, शिक्षक सेवा आयोगलगायत सबै सस्थानहरुका परिक्षाका लागी सामान्य ज्ञान।₨ 375.00