Damfuko Atmalap By Bhakta Syangtyan

By (author)Bhakta Syangtyan

 404.00 475.00

Damfuko Atmalap By Bhakta Syangtyan

Authors: Bhakta Syangtyan
Publisher: Sangrila Books
ISBN: 9789937775496
Language: Nepali

Bhakta Syangtan’s stories vividly portray the Tamang characters, their features, and their linguistic and cultural identities. These narratives successfully depict the passions and lives of the Tamang people while also capturing the poignant wait of the elderly in Kathmandu’s old neighborhoods for their children abroad to return. The stories hint at novelistic qualities by illustrating slightly tragic situations. The experimental structure of these tales intricately weaves the emotions of joy, sorrow, love, rebellion, attachment, and detachment, making them memorable for the poignant experiences they evoke.

डम्फुको आत्मालाप – भक्त स्याङतान

लेखक: भक्त स्याङतान
प्रकाशक: सांग्रिला बुक्स
ISBN: 9789937775496
भाषा: नेपाली

भक्त स्याङतानका कथाहरूमा तामाङ पात्रहरू, तिनका विशेषताहरू, र भाषिक तथा सांस्कृतिक पहिचानहरू जीवंत रूपमा चित्रित छन्। यी कथाहरूले तामाङ व्यक्तिहरूका जीवनका अनुराग र तिनको जीवनलाई सफलतापूर्वक चित्रण गर्छन्। साथै, काठमाडौँका पुराना टोलका वृद्धवृद्धाहरूले विदेशमा बस्ने सन्तानको प्रतीक्षामा बिताएको समयलाई पनि मर्मस्पर्शी रूपमा प्रस्तुत गर्छन्। घटनाहरू र पात्रहरूको किञ्चित त्रासद अवस्थाको चित्रण गर्दै यी कथाहरूमा औपन्यासिक गुणको सङ्केत पाउन सकिन्छ। जीवनका हर्ष, शोक, मायापिरती, विद्रोह, राग, वैराग, योग, र वियोगका सूक्ष्म अनुभूतिहरूलाई संक्षिप्त संरचनामा उनेर बुनिएका यी कथाहरू पाठकको मानसपटलमा गहिरो प्रभाव पार्छन्।

SKU: Damfuko Atmalap By Bhakta Syangtyan
Category:
Tag:
Weight 0.765 g
Dimensions 11.5 × 3.2 × 16 in
book-author

Bhakta Syangtyan

format

Language

Nepali

Publisher and Distributor

Sangri-La Books