Eklo – Buddhisagar

By (author)Buddhi Sagar

 714.00 840.00

Eklo – Buddhisagar

Author: Buddhisagar
Publisher: Fineprint Books
First Edition: Mangsir, 2079
Pages: 494
Language: Nepali
ISBN: 978-9937-746-71-7

Eklo is the story of Shree, a solitary character.

It is also the story of other people connected to Shree, each with their own dreams.

In the hustle and bustle of the city, Shree wants to reach somewhere, but he doesn’t know how to walk. He wants to become something, but he doesn’t know how to achieve it.

Many people are intertwined with one person’s ups and downs. Eklo is also about the characters who, carrying many dreams, spin around within the Ring Road of the city. They are amidst the clamor but walk with profound loneliness inside them.

कर्नाली ब्लुज- बुध्दिसागर

लेखक: बुध्दिसागर
प्रकाशक: फाइनप्रिन्ट बुक्स
पहिलो संस्करण: मङ्सिर, २०७९
पाना: ४९४
भाषा: नेपाली
ISBN: 978-9937-746-71-7

एक्लो श्रीको कथा हो ।

श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् ।

सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन ।

एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो – यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।

Eklo – Buddhisagar

Author: Buddhisagar
Publisher: Fineprint Books
First Edition: Mangsir, 2079
Pages: 494
Language: Nepali
ISBN: 978-9937-746-71-7

Eklo is the story of Shree, a solitary character.

It is also the story of other people connected to Shree, each with their own dreams.

In the hustle and bustle of the city, Shree wants to reach somewhere, but he doesn’t know how to walk. He wants to become something, but he doesn’t know how to achieve it.

Many people are intertwined with one person’s ups and downs. Eklo is also about the characters who, carrying many dreams, spin around within the Ring Road of the city. They are amidst the clamor but walk with profound loneliness inside them.

कर्नाली ब्लुज- बुध्दिसागर

लेखक: बुध्दिसागर
प्रकाशक: फाइनप्रिन्ट बुक्स
पहिलो संस्करण: मङ्सिर, २०७९
पाना: ४९४
भाषा: नेपाली
ISBN: 978-9937-746-71-7

एक्लो श्रीको कथा हो ।

श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् ।

सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन ।

एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो – यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।

SKU: Eklo - Buddhisagar
Category:
Tag:
Weight 0.330 g
Dimensions 12.3 × 3.8 × 20.2 in
book-author

Buddhi Sagar

format

Publisher and Distributor

Fineprint Books

Language

Nepali

You may also like…

  • Karnali Blues – Buddhisagar

    Karnali Blues – Buddhisagar

    Author: Buddhisagar
    Publisher: Fineprint Books
    First Edition: Bhadra, 2067
    Pages: 438
    Language: Nepali
    ISBN: 978-9937-746-81-6

    Karnali Blues by Buddhisagar is the most widely read Nepali novel of the past twenty years. It explores the evolving relationship between a father and son, capturing the son’s search for approval, the father’s acts of kindness and forgiveness, and the son’s concerns for his father’s dignity as he ages. The story is set in a backwater district amidst radical social, political, and cultural changes. Young Brisha Bahadur’s world comes alive with his dreams, games, mischief, loves, hopes, and fears. His father is kind and idealistic, while his mother, though also kind, is often frustrated. The novel’s characters are among the most authentic in Nepali literature. Translated by Michael Hutt, this work is notable for its simplicity and emotional depth. Its universal themes—love between a father and son, childhood joys and sorrows, and the daily struggle for survival—resonate with readers worldwide.

    कर्नाली ब्लुज- बुध्दिसागर

    लेखक: बुध्दिसागर
    प्रकाशक: फाइनप्रिन्ट बुक्स
    पहिलो संस्करण: भदौ, २०६७
    पाना: ४३८
    भाषा: नेपाली
    ISBN: 978-9937-746-81-6

    कर्नाली ब्लुज बुद्धिसागरद्वारा लिखित, पछिल्ला बीस वर्षको सर्वाधिक पढिएको नेपाली उपन्यास हो। यसले बाबु र छोराबीचको सम्बन्धको विकासलाई अन्वेषण गर्दछ, जहाँ छोरोले बाबुको अनुमोदनको खोजी गर्दछ, बाबुको दयालुता र क्षमाशीलताको कार्यहरू समेटिन्छन्, र छोरोले बुढेसकालमा बाबुको मर्यादाको चिन्ता गर्दछ। कथा समाज, राजनीति र संस्कृतिमा व्यापक परिवर्तनको बीचमा रहेको एउटा पिछडिएको जिल्लामा सेट गरिएको छ। युवा बृश बहादुरको सपना, खेल, शैतानी, प्रेम, आशा र डरहरू जिवन्त रूपमा प्रस्तुत गरिएको छ। उनका बाबु दयालु र आदर्शवादी छन् भने आमा पनि दयालु भए तापनि प्रायः निराश र क्रोधित हुन्छिन्। उपन्यासका पात्रहरू नेपाली साहित्यमा सबैभन्दा वास्तविक मध्येका हुन्। माइकल हट्टद्वारा अनुवादित, यस कृतिले यसको सरलता र भावनात्मक गहिराईको लागि उल्लेखनीय छ। यसको सार्वभौमिक विषयहरू—बाबु र छोराबीचको प्रेम, बाल्यकालका आनन्द र पीडा, र दैनिक जीविकाका संघर्षहरू—विश्वभरका पाठकहरूमा प्रतिध्वनित हुन्छन्।

     593.00 698.00
  • Smriti Ra Anubhuti by Prof. Dr. Surendra

    स्मृति र अनुभूति
    Author: प्रा.डा. सुरेन्द्र के.सी.
    Publisher: Pairavi Prakashan
    Published Year:2080 Chaitra
    ISBN Number: 978-9937-9673-3-4
    Color: Light Green

     875.00 875.00
  • Nun~Tel: Bigattira Padyatra By Jivan Chhetri

    Nun~Tel: Bigattira Padyatra By Jivan Chhetri

    Authors: Jivan Chhetri
    Publisher: Sangri~La Books
    ISBN: 9789937775427
    Language: Nepali
    Published: April 29, 2023

    This book chronicles the history of the author’s family and village, covering generational journeys, hill-to-Terai migrations, Nepali immigration to Burma, Gurkha recruitment, and impacts of global events on the village. Based on the author’s 2073 BS solo trek along the ‘Salt-Oil Route’ in Parbat, Baglung, Gulmi, Palpa, and Rupandehi, it offers a detailed portrayal of hill villages post-2046 BS.

    नुन~तेल: विगततिर पदयात्रा– जीवन छेत्री

    लेखक: जीवन छेत्री
    प्रकाशक: सांग्रिला बुक्स
    आईएसबीएन: ९७८९९३७७७५४२७
    भाषा: नेपाली
    प्रकाशित: २०२३ अप्रिल २९

    यो किताब लेखकको परिवार र गाउँको इतिहासलाई समेट्छ, जसमा पुस्तौंदेखिका यात्रा, पहाड-तराई बसाइँसराइ, नेपालीहरूको बर्मामा आप्रवासन, गोर्खा भर्ती, र गाउँमा विश्वव्यापी घटनाहरूको प्रभावलाई समेटिएको छ। २०७३ सालमा लेखकले पर्वत, बागलुङ, गुल्मी, पाल्पा, र रूपन्देहीको ‘नुन-तेल मार्ग’ मा गरेको एकल पदयात्रामा आधारित, यसले २०४६ सालपछि पहाडी गाउँहरूको विस्तृत चित्रण प्रस्तुत गर्दछ।

     506.00 595.00
  • Kara – Sushila Karki

    Kara – Sushila Karki

    Author: Sushila Karki
    Publisher: Kitab Publishers Pvt. Ltd.
    First Edition: 2076, Mangsir (Nepali calendar)
    Pages: 227
    Language: Nepali
    ISBN: 978-9937-0-6806-2

    Kara is a story of bondage. It’s not only about the physical imprisonment faced by female inmates but also about the numerous societal restrictions imposed upon them.

    This novel is set around the time of the 2046 BS (1990 AD) people’s movement for democracy against the autocratic Panchayat system. It tells the story of a distinct despotism within the prison. It depicts the suffering and pain of neglected women, deemed harmful to the country and left to rot in jail. Kara narrates the saga of the long torment and torture endured by some helpless women in a system that turns the innocent into guilty and makes the guilty even more dangerous.

    कारा- सुशीला कार्की

    लेखक: सुशीला कार्की
    प्रकाशक: किताब पब्लिसर्स प्रा. लि.
    पहिलो संस्करण: २०७६, मंसिर
    पाना: २२७
    भाषा: नेपाली
    ISBN: 978-9937-0-6806-2

    कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्रै बन्धन होइन, समाजले उनीहरूलाई लगाएका अनेक बन्धनको कथा यसमा छ ।

    निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ मा जनआन्दोलन सुरू भएको समयको सेरोफेरोको कथा भन्ने यो उपन्यास जेलभित्रको बेग्लै निरङ्कुशताको कथा पनि हो । समाजले परित्याग गरेका, देशका लागि हानिकारक भनेर जेलमा सडाइएका उपेक्षित महिलाहरूको दुःख र वेदनाको कथा हो । बेकसुरलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरूले भोगेको लामो ताडना र यातनाको गाथा हो- कारा ।

     323.00 380.00