Jivan Sundar Cha- Ramindra Chhetri
Life is Beautiful – Ramindra Chhetri
Author: Ramindra Chhetri
Publisher and Distributor: Yatra Publishing House and Kitab Yatra Pvt. Ltd.
First Edition: 2081, Shrawan
Pages: 445
Language: Nepali
ISBN: 978-9937-168-36-6
History evaluates events with great severity. The future stands on the foundation of historical truth. Fighting for a nation and fighting for personal gain are incomparable subjects. Mere repetition cannot establish a falsehood as truth, because only what the general Nepali populace understands and accepts can be considered true. The preservation of truth and the downfall of falsehood is a divine law. I believe that those who commit crimes, no matter how much they try to hide, will eventually face the consequences, and their deeds will become evident to all over time. Life is beautiful.
जीवन सुन्दर छ- रमिन्द्र क्षत्री
लेखक: रमीन्द्र क्षत्री
प्रकाशक तथा वितरक: यात्रा पब्लिसिङ हाउस र किताब यात्रा प्रा. लि.
पहिलो संस्करण: २०८१, श्रावण
पाना: ४४५
भाषा: नेपाली
ISBN: 978-9937-168-36-6
इतिहास निकै कठोरताका साथ घटनाहरुको मुल्यांकन गर्दछ। इतिहासकै सत्यताका जगमा भविष्य उभिन्छ। राष्ट्रका लागि लड्ने र आफ्ना स्वार्थका लागि लड्ने कुरा तुलना गर्न नमिल्ने विषय हुन्। एकतर्फी रटानले मात्र त्यो झुट सत्य हो भनेर स्थापित हुन सक्दैन किनभने आम नेपाली जनताले बुझेको र सबैले स्वीकार गर्न सक्ने कुरा मात्र सत्य हुन्छ। सत्यको संरक्षण र असत्यको पतन विधाताको नियम हो। आपराधिक कर्म गर्नेहरुले जति लुकाए पनि त्यसका परिणामहरु समयक्रममा भोग्दै र सबै सामु छर्लङग् हुँदै जाने छन् भन्ने मेरो विश्वास छ। जीवन सुन्दर छ।