Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) – Dr. Navaraj KC

By (author)Dr. Navaraj KC

 475.00 555.00

Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) – Dr. Navaraj KC

Value of Zero (A Tale of Breath, Courage, and Affection) – Dr. Navaraj KC

Author: Dr. Navaraj KC
Publisher and Distributor: Sangrila Media Group Pvt. Ltd. and Sampurna Kitab
Fourth Edition: Baishakh, 2081 B.S. (April/May 2024)
Pages: 242
Language: Nepali
ISBN: 978-9937-775-33-5

How many ways does a book make its impact? How many times does it touch you with its sting, tighten around your throat, or make your fist clench in frustration? While these measurements might not be recorded anywhere, after reading Value of Zero, you’ll find yourself contemplating them. This book, deeply rooted in the stories of the Karnali region, has a universal resonance that reaches across borders. The characters linger in your heart long after you’ve closed the book, having found a lasting place there. The author provides not just stories but rich, detailed backgrounds that add profound depth to each narrative. Such books are rare, as few authors possess the emotional depth and connection that shines through in this work. For those who read only a select few books in their lifetime, make sure this one is among them. — Buddhisagar

शुन्यको मूल्य (सास, साहस र स्नेहको कथा) – डा. नवराज केसी

लेखक: डा. नवराज केसी
प्रकाशक तथा वितरक: सांग्रिला मिडिया ग्रुप प्रा.लि. र सम्पूर्ण किताब
चौथौ संस्करण: २०८१, वैशाख
पाना: २४२
भाषा: नेपाली
ISBN: 978-9937-775-33-5

एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?

सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ।

म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला ! – बुद्धिसागर

SKU: Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) - Dr. Navaraj KC
Category:
Tag:
Weight 175 g
Dimensions 13.1 × 1.8 × 20 in
book-author

Dr. Navaraj KC

format

Language

Nepali

Publisher and Distributor

Sampurna Kitab, Sangri-La Books

You may also like…

  • Bora- Akhanda Bhandari

    Bora- Akhanda Bhandari

    Author: Akhanda Bhandari
    Publisher: Peace Book Pvt. Ltd.
    First Edition: 2080 Chaitra
    ISBN: 978-9-93716-494-8

    This novel is based on a true story, though the characters’ identities have been altered. Any resemblance to actual persons, living or dead, is purely coincidental.

    Akhanda Bhandari is a renowned name in literature, journalism, and language. He enjoys experimenting with writing and creativity. ‘Bora’ is his second novel; he established himself in the literary world with his previous novel, ‘Malaya Express.’ His book on journalistic language is quite popular in the field of journalism. He is currently the editor-in-chief of Annapurna Post Daily.

    बोरा- अखण्ड भण्डारी

    लेखक: अखण्ड भण्डारी
    प्रकाशक: पिसबुक प्रा. लि.
    प्रथम संस्करण: २०८० चैत
    ISBN: 978-9-93716-494-8

    यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ । कसैसँग दुरुस्त मिल्न गए संयोग मात्र हुनेछ ।

    साहित्य, पत्रकारिता र भाषामा खारिएको नाम हो अखण्ड भण्डारी । उनी लेखन कला र सिर्जनशीलतामा प्रयोग रुचाउँछन् । ‘बोरा’ उनको दोस्रो उपन्यास हो अघिल्लो उपन्यासः मलाया एक्सप्रेस’ बाट उनी साहित्य क्षेत्रमा स्थापित भए । उनको पुस्तक समाचारको भाषा पत्रकारिता क्षेत्रमा लोकप्रिय छ । उनी अन्नपूर्ण पोस्ट दैनिकमा प्रधान सम्पादक छन् ।

     595.00 700.00
  • Farkera Herdā – Krishna Pokharel

    Farkera Herdā – Krishna Pokharel

    Author: Krishna Pokharel
    Publisher: Shikha Books
    First Edition: Jesth, 2079
    Pages: 332
    Language: Nepali
    ISBN: 9789937-780-98-8

    On the surface, this book appears to be the life story of Krishna Pokharel, spanning over 75 years of his experiences and reflections. However, at its core, it is a narrative of the political and social upheavals witnessed by the towns and villages of the Eastern Terai over the past 70 years. – Jhalak Subedi

    I believe that Saru Madam’s essence lives within the energy that karma bestows upon us. If Saru Madam had not infused all her strengths into Krishna Sir, how could we now witness the vitality and systematically organized knowledge in Krishna Sir, who has lived nearly eight decades? Who wouldn’t be influenced by his insightful discourses and clear opinions on various subjects? – Seema Aabhaas

    फर्केर हेर्दा- कृष्ण पोखरेल

    लेखक: कृष्ण पोखरेल
    प्रकाशक: शिखा बुक्स
    पहिलो संस्करण: जेठ, २०७९
    पाना: ३३२
    भाषा: नेपाली
    ISBN: 9789937-780-98-8

    आफ्नो ७५ वर्ष भन्दा लामो जीवनयात्राका भोगाई, अनुभव र अनुभूति समेटेर निकालेको यो पुस्तक सतहमा हेर्दा व्यक्ति कृष्ण पोखरेलको जीवन कथा हो तर अन्तर्यमा पूर्वी तराईका सहर र देहातले विगत ७० वर्षमा व्यहोरेका राजनीतिक तथा सामाजिक परिवर्तनका आँधीहरूको एउटा कथा हो । – झलक सुवेदी

    कर्मले हामीलाई दिने उर्जाको आत्माभित्र सरु मेडम जीवन्त हुनुहुन्छ भन्ने ठानेकी छु । यदि सरु मेडमले जीवनका हर शक्तिहरूलाई कृष्ण सरमा समाहित नगरिदिनु भएको भए लगभग आठ दशकको हाराहारीमा रहेर जीवन देखिसक्नु भएको कृष्ण सरमा यो उर्जा, सिलसिलेवार रूपमा समेटिएको ज्ञान हामीले कसरी सुन्न र पढ्न पाउँथ्यौँ ! विषयवस्तुमा धाराप्रवाह सुस्पष्ट धारणा राख्न सक्ने वहाँका मूनि-प्रवचनले प्रभावित नहुने त को होला र ? -सीमा आभास

     574.00 675.00
  • Smriti Ra Anubhuti by Prof. Dr. Surendra

    स्मृति र अनुभूति
    Author: प्रा.डा. सुरेन्द्र के.सी.
    Publisher: Pairavi Prakashan
    Published Year:2080 Chaitra
    ISBN Number: 978-9937-9673-3-4
    Color: Light Green

     875.00 875.00
  • Sapaadalakshya Karnali – Madhav Chaulagai

    Sapaadalakshya Karnali – Madhav Chaulagai

    Author: Madhav Chaulagai
    Publisher and Distributor: Khas Bhumi Center
    Pages: 304
    Language: Nepali
    ISBN: 97899371653996

    The book offers a critical examination of the Khas Civilization, exploring its history, art, literature, culture, and society. It thoroughly investigates historical evidence of marginalization in the Karnali region and questions and redefines the stereotypical perceptions linked to these areas.

    सपादलक्ष कर्णाली- माधव चौलागाई

    लेखक: माधव चौलागाई
    प्रकाशक तथा वितरक: खस भुमि केन्द्र
    पाना: ३०४
    भाषा: नेपाली
    ISBN: 97899371653996

    यो पुस्तक खस सभ्यताको समालोचनात्मक विश्लेषण गर्दछ, यसको इतिहास, कला, साहित्य, संस्कृति, र समाजमा गहिरो अध्ययन गर्छ। यसले कर्णाली क्षेत्रको ऐतिहासिक हाशिएको प्रमाणलाई सावधानीपूर्वक विश्लेषण गर्दछ र यी स्थानहरूसँग जोडिएका पूर्वाग्रहित छविहरूलाई चुनौती दिन्छ र फेरि परिभाषित गर्दछ।

     679.00 799.00