Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) – Dr. Navaraj KC

By (author)Dr. Navaraj KC

 475.00 555.00

Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) – Dr. Navaraj KC

Value of Zero (A Tale of Breath, Courage, and Affection) – Dr. Navaraj KC

Author: Dr. Navaraj KC
Publisher and Distributor: Sangrila Media Group Pvt. Ltd. and Sampurna Kitab
Fourth Edition: Baishakh, 2081 B.S. (April/May 2024)
Pages: 242
Language: Nepali
ISBN: 978-9937-775-33-5

How many ways does a book make its impact? How many times does it touch you with its sting, tighten around your throat, or make your fist clench in frustration? While these measurements might not be recorded anywhere, after reading Value of Zero, you’ll find yourself contemplating them. This book, deeply rooted in the stories of the Karnali region, has a universal resonance that reaches across borders. The characters linger in your heart long after you’ve closed the book, having found a lasting place there. The author provides not just stories but rich, detailed backgrounds that add profound depth to each narrative. Such books are rare, as few authors possess the emotional depth and connection that shines through in this work. For those who read only a select few books in their lifetime, make sure this one is among them. — Buddhisagar

शुन्यको मूल्य (सास, साहस र स्नेहको कथा) – डा. नवराज केसी

लेखक: डा. नवराज केसी
प्रकाशक तथा वितरक: सांग्रिला मिडिया ग्रुप प्रा.लि. र सम्पूर्ण किताब
चौथौ संस्करण: २०८१, वैशाख
पाना: २४२
भाषा: नेपाली
ISBN: 978-9937-775-33-5

एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?

सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ।

म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला ! – बुद्धिसागर

SKU: Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) - Dr. Navaraj KC
Category:
Tag:
Weight 175 g
Dimensions 13.1 × 1.8 × 20 in
book-author

Dr. Navaraj KC

format

Language

Nepali

Publisher and Distributor

Sampurna Kitab, Sangri-La Books