Your Cart: 18 items
You may be interested in…
-
-
29 Years [1995-2023] UPSC Solved Paper By Bodhi Sarowar
29 Years [1995-2023] UPSC Solved Paper
Author: Bodhi Sarowar
Publication: I.Q. Vidhi Publication
Color: White
Edition: 2081/2082Excellent study material for Branch Officers, for the first time in Nepal in both Nepali and English mediums.
२९ वर्ष [१९९५-२०२३] यूपीएससी समाधान गरिएको प्रश्नपत्र बोधि सरोवर द्वारा
लेखक: बोधी सरोवर
प्रकाशक:आई. क्यु. विधि पब्लिकेशन
नयाँ संस्करण : २०८१/२०८२शाखा अधिकृतको लागि उत्कृष्ट पाठ्य सामग्री, नेपालमै पहिलो पटक नेपाली र अंग्रेजी दुबै माध्यममा
₨ 699.00 -
Santras Ka Sathi Din By Roshan Thapa
Santras Ka Sathi Din By Roshan Thapa
Authors: Roshan Thapa
Publisher: Shikha Books Pvt. Ltd.
ISBN: 9789937780896
Language: Nepali
Published: April 27, 2024This novel symbolizes the current cooperative crisis in Nepal, attributing its cause to financial mismanagement and the complex problems arising from the mix of greed and profit. It portrays, in an engaging narrative and practical style, the fear and hardships faced by ordinary citizens due to the complexities arising from such issues.
सन्त्रासका साठी दिन– रोशन थापा
लेखक: रोशन थापा
प्रकाशक: शिखा बुक्स प्रा. लि.
आईएसबीएन: ९७८९९३७७८०८९६
भाषा: नेपाली
प्रकाशित: २०२४ अप्रिल २७यस उपन्यासमा हाल नेपालमा भइरहेको सहकारी संकट, संकट आउनाको कारण आर्थिक अपचलन भएको अनि आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई प्रतीकीकरण गर्दै त्यस्तो समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवं कष्टकर अवस्थालाई प्रयोगपरक शैलीमा रोचक ढंगमा कथानक बनाई प्रस्तुत गरिएको छ।
₨ 475.00