Product Price Quantity Subtotal  
 448.00
 448.00
 315.00
 315.00
 1,995.00
 1,995.00

You may be interested in…

  • Nyaya Prashasan – Govinda Khanal

    Nyaya Prashasan – Govinda Khanal

    Judicial Administration – Govinda Khanal

    Author: Govinda Khanal
    Publisher and Distributor: Pairavi Prakashan
    Edition: First, 2079
    Pages: 594
    Language: Nepali

    This book presents topics related to justice and law, including materials noted during the study of the Joint Secretary. The included topics are divided into five parts based on the nature of the subject, such as Jurisprudence and Law, Judicial Administration, International Law and Drafting of Laws, Criminal Justice System, and Miscellaneous Topics. Additionally, this book will be useful for students, legal professionals, and curious readers in the fields of Joint Secretary, District Judge, Undersecretary, and other areas of justice and law.

    न्याय प्रशासन- गोविन्द खनाल

    लेखक: गोविन्द खनाल
    प्रकाशक तथा वितरक: पैरवी प्रकाशन
    संस्करण: प्रथम, २०७९
    पाना: ५९४
    भाषा: नेपाली

    यस पुस्तकमा न्याय र कानुनका विषयवस्तु, सहसचिव अध्ययनका क्रममा टिपोट गरिएका सामग्रीहरु प्रस्तुत गरिएको छ र समावेश गरिएका विषयहरुलाई विषयको प्रकृतिका आधारमा पाँच भागमा विभाजन गरियको छ जस्तै: विधिशास्त्र र कानुन, न्यायिक प्रशासन, अन्तराष्ट्रिय कानुन र कानुनको मस्यौदा, फौजदारी न्याय प्रणालीका विषयवस्तु, विविध विषयवस्तु। साथ- साथै यो पुस्तक सहसचिव, जिल्ला न्यायाधिश, उपसचिवलगायत न्याय र कानुनको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, कानुन व्यवसायी र जिज्ञासु पाठकहरुलाई उपयोगी हुने छ।

     716.00 895.00
  • Banking Tatha Bittiya Sastha Sambandhi Yen ra Niyamawali

    A commentary book with original sections and rules
    मूल दफा र नियमसहित एक टिप्पणी पुस्तक।
    नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुध्दिकरण (मनी लाउन्डरिग्ङ) निवारण ऐन, २०६४ दोस्रो संशोधन २०७० का साथै केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ संशोधन, आदि जस्ता नियम र नियमावली प्रस्तुत भएका छन्।

     620.00 775.00
  • Nepal Telecom Exam Preparation Book

    नेपाल टेलिकम परिक्षा सहयोगी
    Author: ढुनबहादुर बुढाथोकी
    Publisher: Pairavi Prakashan
    Published Year: 2081 Baishak
    अधिकृत, सहायक व्यापार अधिकृत, चार्टड एकाउन्टेन्ट, उपप्रबन्धक लेखा, टेलिकम इन्जिनियर, टेलिकम वरिष्ठ इन्जिनियर, टेलिकम उपप्रबन्धक, प्रबन्ध, खुला तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाका लागी उपयोग पुस्तक र खण्ड (क): संस्थागत ज्ञान, संविधान तथा सम्बध्द कानुनहरु र २०७८-२०८० को परिक्षामा सोधिएका प्रश्नहरु समेत समावेश गरिएको छ।
    This book and section (Part C) are useful for competitive examinations such as Officer, Assistant Trade Officer, Chartered Accountant, Deputy Account Manager, Telecom Engineer, Senior Telecom Engineer, Telecom Assistant Manager, Administration, covering institutional knowledge, constitution, related laws, and questions asked in the examinations conducted from 2078 to 2080.

     695.00 695.00