-
संगठित संस्था चौथो तह / सहायक दोस्रो – २०८२/८३ // Sangathit Santha 4th Taha / Sahayek 2nd -2082/83
यो पुस्तक विद्यार्थीहरूका लागि परीक्षामा सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको हो।
“Short & Sweet Method” प्रयोग गरेर सजिलो, छोटो र प्रभावकारी तरिकाले विषयवस्तुहरू समेटिएको छ।
पुस्तकमा मुख्य विषयहरूलाई दस भागमा वर्गीकरण गरिएको छ, र परीक्षा उपयोगी प्रश्नहरू, उत्तरसहित समावेश गरिएका छन्।
स्रोतहरू विश्वसनीय छन् र सम्पूर्ण प्रयास पुस्तकलाई त्रुटिरहित बनाउन गरिएको छ।This book is designed to help students effectively prepare for exams using the “Short & Sweet Method.”
It presents important subjects in a simplified and concise manner.
The content is divided into ten major sections, focusing on frequently asked questions with answers.
Reliable sources have been used, and great care has been taken to make the book as accurate and error-free as possible.₨ 1,155.00