• Labour Law

    श्रम कानुन (Labour Law)

    Author: Himraj Giri
    Publication: Pairavi Prakashan
    Edition: 2079

    नेपालमा श्रम ऐन, २०७४ र श्रम निमवाली, २०७५ लागू भएपछि सो ऐन तथा नियमावलीसमेतको कानुनी व्यवस्थाले श्रम सम्बन्धी आधारभूत सिध्दान्त, विश्वव्यापी घोषणा एवं दृष्टिकोण, स्वतन्त्रता, समानता र मातृत्वको अवधारणालाई मूर्त रुपमा यस पुस्तकमा प्रस्तुत गरीएको छ।

    After the implementation of the Labor Act, 2074, and the Labor Regulations, 2075 in Nepal, this book presents foundational principles, global declarations and perspectives, freedom, equality, and maternity rights related to labor in a concrete form.