Your Cart: 7 items
You may be interested in…
-
-
Muluki Dewani Samhita Yen, 2074 and Muluki Dewani Karyabidhi Samhita Yen, 2074
मुलुकी देवानी संहिता ऐन, २०७४ र मुलुकी देवानी कार्यविधि संहिता ऐन, २०७४ (मूल दफा सहित एक टिपण्णी)
Author: Gayendra Bahadur Shrestha
Publisher: Pairavi Prakashan
Published Year: 2080
२०७५ साल भद्र १ गते देखि लागु भएको मुलुकी संहिताहरुमा मुलुकी संहितासम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधन र नेपाल सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित केही सुचनाहरुद्वारा सो संहिताको अनुसुचिहरुमा हेरफेर भएको र यी संसोधनहरु र हेरफेरहरुलाई यस पुस्तकमा अधावधिक भएको छ। यस पुस्तकले सदाझै न्यायाधीश, कानूनी व्यसायी, कानूनका विद्यार्थी तथा सर्वसाधारणलाई अति उपयोग पुस्तक। (The Muluki Sanhitas, effective from Bhadra 1, 2075, have been amended by the Act to Amend Some Nepal Acts Related to the Muluki Sanhita, 2075. Notifications in the Nepal Gazette have altered the schedules of the Sanhita, and these updates are included in this book, which is useful for judges, legal professionals, law students, and the general public.)₨ 1,095.00 -
Quantitative Aptitude & Verbal and Non-Verbal Reasoning GK (Combo Nepali Edition)- Dr. R.S. Aggarwal
Quantitative Aptitude & Verbal and Non-Verbal Reasoning GK (Combo Nepali Edition)- Dr. R.S. Aggarwal
Authors: Dr. R.S. Aggarwal
Publisher and Distributor: S Chand And Company Limited
ISBN: 978-93-5870-229-3
Language: EnglishAligned with the latest Lok Sewa Aayog syllabus, this Quantitative Aptitude guide is invaluable for competitive exams such as Sakha Adhikrit, Nayab Subba, Kharidar, Nepal Police, Nepal Army, APF, Banking, Technical Officers, Teacher Service, NEA, Telecom, CAAN, Local Governance, and Mahila Bikas, featuring updated questions and solutions.
गणितीय योग्यता र भर्वल तथा नन- भर्वल तर्क जी.के. (कम्बो नेपाली संस्करण) – डा. आर.एस. अग्रवाल
लेखक: डा. आर.एस. अग्रवाल
प्रकाशक र वितरक: अनुकूल प्रकाशन प्रा. लि.
भाषा: नेपालीलोक सेवा आयोगको नयाँ पाठ्यक्रम अनुसारको यो गणितीय योग्यता गाइड शाखा अधिकृत, नायब सुब्बा, खरिदार, नेपाल प्रहरी, नेपाल सेना, सशस्त्र प्रहरी बल, बैंकिङ, प्राविधिक अधिकृत, शिक्षक सेवा, नेपाल विद्युत प्राधिकरण, टेलिकम, नागरिक उड्डयन प्राधिकरण, स्थानीय शासन, र महिला विकास जस्ता प्रतिस्पर्धात्मक परीक्षाहरूको तयारीका लागि अत्यन्त उपयोगी छ, जसमा अद्यावधिक प्रश्नहरू र समाधानहरू समावेश छन्।
₨ 1,758.00