- 
	Aarthik Ain-Niyam Sangrah (Mul Dafa ra Niyamko Tippanisahit) – Narayan Shrestha₨ 796.00Aarthik Ain-Niyam Sangrah (Mul Dafa ra Niyamko Tippanisahit) – Narayan Shrestha Author: Narayan Shrestha 
 Publisher: Pairavi Prakashan
 Edition: 2081, Asar 1
 Pages: 270
 Language: NepaliThis edition presents the latest amendments to the Public Procurement Act and its thirteenth amendment to the Public Procurement Regulations. It also includes the Financial Procedures and Fiscal Responsibility Regulations, 2077, the Intergovernmental Fiscal Management Act, 2074, and the Travel Expenses Regulations, 2064. As always, this will be useful for the general public, and this edition includes the approved forms under the Financial Procedures and Fiscal Responsibility Act, 2076, in their original format in the appendix section for public information. आर्थिक ऐन-नियम संग्रह (मुल दफा र नियमको टिप्पणीसहित)- नारायण श्रेष्ठ लेखक: नारायण श्रेष्ठ 
 प्रकाशक: पैरवी प्रकाशन
 संस्करण: २०८१, असार १
 पाना: २७०
 भाषा: नेपालीयस संस्करणमा हालसम्म संशोधन भएका सार्वजनिक खरिद ऐन र सार्जनिक खरिद नियमावलीको तेह्रौं संशोधन साथै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र भ्रमण खर्च नियमावली, २०६४ पाठकसमक्ष प्रस्तुत छ। सदाझौं यसबाट सर्वसाधारण निमित्त उपयोगी हुनेछ र यस संस्करणमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम स्वीकृत म.ले.प. फारामहरुसमेत सर्वसाधारणको जानकारीका लागि परिशिष्ट खण्डमा जस्ताको तस्तै समावेश गरिएको छ। ₨ 995.00
- 
	Banking Tatha Bittiya Sastha Sambandhi Yen ra Niyamawali₨ 620.00A commentary book with original sections and rules 
 मूल दफा र नियमसहित एक टिप्पणी पुस्तक।
 नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुध्दिकरण (मनी लाउन्डरिग्ङ) निवारण ऐन, २०६४ दोस्रो संशोधन २०७० का साथै केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ संशोधन, आदि जस्ता नियम र नियमावली प्रस्तुत भएका छन्।₨ 775.00
- 
	




 
             
            