Your Cart: 49 items
You may be interested in…
-
Evidence Law- Prakash Wasti
₨ 556.00प्रमाण कानून
लेखक: प्रकाश वस्ती (Prakash Wasti )
Publisher: Pairavi Prakashan
Published Year: 2081, Ashar 1
ISBN Number: 9789937599658भारतीय साक्ष्य अधिनियम (सन् २०२३), प्रमाण ऐन, २०३१को दोस्रो संशोधन (२०७७) र विभिन्न मुलुकी संहिताहरु (२०७४) समेत मिलाइएको रुपमा र कानून स्नातक तह एलएल.बी. को पाठ्यक्रममा आधारित पुस्तक।
Aligned with the Indian Evidence Act (2023), the second amendment of the Evidence Act, 1974 (2020), and various National Codes (2017) and also based on the LLB (Bachelor of Laws) curriculum.
₨ 695.00 -
Farkera Herdā – Krishna Pokharel
₨ 574.00Farkera Herdā – Krishna Pokharel
Author: Krishna Pokharel
Publisher: Shikha Books
First Edition: Jesth, 2079
Pages: 332
Language: Nepali
ISBN: 9789937-780-98-8On the surface, this book appears to be the life story of Krishna Pokharel, spanning over 75 years of his experiences and reflections. However, at its core, it is a narrative of the political and social upheavals witnessed by the towns and villages of the Eastern Terai over the past 70 years. – Jhalak Subedi
I believe that Saru Madam’s essence lives within the energy that karma bestows upon us. If Saru Madam had not infused all her strengths into Krishna Sir, how could we now witness the vitality and systematically organized knowledge in Krishna Sir, who has lived nearly eight decades? Who wouldn’t be influenced by his insightful discourses and clear opinions on various subjects? – Seema Aabhaas
फर्केर हेर्दा- कृष्ण पोखरेल
लेखक: कृष्ण पोखरेल
प्रकाशक: शिखा बुक्स
पहिलो संस्करण: जेठ, २०७९
पाना: ३३२
भाषा: नेपाली
ISBN: 9789937-780-98-8आफ्नो ७५ वर्ष भन्दा लामो जीवनयात्राका भोगाई, अनुभव र अनुभूति समेटेर निकालेको यो पुस्तक सतहमा हेर्दा व्यक्ति कृष्ण पोखरेलको जीवन कथा हो तर अन्तर्यमा पूर्वी तराईका सहर र देहातले विगत ७० वर्षमा व्यहोरेका राजनीतिक तथा सामाजिक परिवर्तनका आँधीहरूको एउटा कथा हो । – झलक सुवेदी
कर्मले हामीलाई दिने उर्जाको आत्माभित्र सरु मेडम जीवन्त हुनुहुन्छ भन्ने ठानेकी छु । यदि सरु मेडमले जीवनका हर शक्तिहरूलाई कृष्ण सरमा समाहित नगरिदिनु भएको भए लगभग आठ दशकको हाराहारीमा रहेर जीवन देखिसक्नु भएको कृष्ण सरमा यो उर्जा, सिलसिलेवार रूपमा समेटिएको ज्ञान हामीले कसरी सुन्न र पढ्न पाउँथ्यौँ ! विषयवस्तुमा धाराप्रवाह सुस्पष्ट धारणा राख्न सक्ने वहाँका मूनि-प्रवचनले प्रभावित नहुने त को होला र ? -सीमा आभास
₨ 675.00 -
Hi Speed IQ विधि (नायब सुब्बा) – Bodhi Sarowar
₨ 1,352.00Hi Speed IQ विधि (नायब सुब्बा)
Author: Bodhi Sarowar
Publication: I.Q. Vidhi Publication
Fourth Edition: 2081/2082For the first time in Nepal, available in both Nepali and English mediums. Extremely useful for all competitive exams conducted by the Public Service Commission, including Nayab Subba, Kharidar, Provincial Fifth/Fourth Level, Nepal Engineering Service, Nepal Forest Service, Health Service, School Inspector, Research Officer/Assistant, Officer Cadet, Police Inspector, Police Assistant Inspector, Nepal Telecom, and others.
Hi Speed IQ विधि (नायब सुब्बा)
लेखक: बोधी सरोवर
प्रकाशक:आई. क्यू. विधि पब्लिकेशन प्रा. लि.
चौंथो संस्करण : २०८१/२०८२नेपालमै पहिलो पटक नेपाली र अंग्रेजी दुबै माध्यममा भएको। लोक सेवा आयोगद्वारा लिइने नायब सुब्बा, खरिदार, प्रदेश पाँचौ/चौंथो तह, नेपाल इन्जिनियरिङ् सेवा, नेपाल वन सेवा, स्वास्थ्य सेवा, विद्यालय निरीक्षक, अनुसन्धान अधिकृत/सहायक , अधिकृत क्याडेट, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, नेपाल टेलिकम तथा अन्य सम्पूर्ण प्रतियोगी परिक्षाहरुको लागि अत्यन्त उपयोगी।
₨ 1,690.00 -



