निम्नमाध्यमिक तह अध्यापन अनुमति पत्र दिग्दर्शन निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (Teaching License) परीक्षाको तयारी गर्ने परीक्षार्थीहरूका लागि तयार गरिएको उपयोगी तयारी पुस्तक हो। यस पुस्तकमा विगतमा सोधिएका प्रश्नहरूको Feedback सहित समाधान तथा प्रत्येक शीर्षकमा उच्च दक्षतासहितका वस्तुगत बहुवैकल्पिक प्रश्नहरू समावेश गरिएको छ।
परीक्षार्थीहरूलाई अद्यावधिक पाठ्यवस्तुमा आधारित तयारी गराउन हालसम्मका ऐन–नियम तथा शिक्षा नियमावलीको दशौँ संशोधन–२०८३ समेत समेटिएको छ। विषयवस्तुको अभ्यास, पुनरावृत्ति र सम्भावित प्रश्नहरूको तयारीका लागि यो पुस्तक प्रभावकारी सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ।
मुख्य विशेषताहरू:
विगतमा सोधिएका प्रश्नहरूको Feedback सहित समाधान
प्रत्येक शीर्षकमा उच्च दक्षताका वस्तुगत बहुवैकल्पिक प्रश्नहरू
प्रश्नहरूको Feedback सहित समाधान
अद्यावधिक ऐन–नियम तथा शिक्षा नियमावली समावेश
शिक्षा नियमावलीको दशौँ संशोधन–२०८३ समेत समावेश
निम्नमाध्यमिक तह अध्यापन अनुमति पत्र परीक्षालाई लक्षित सामग्री
लेखक: डा. तोयानाथ अधिकारी, शंकर कुँडेल
प्रकाशक: पैरवी प्रकाशन
-
Publisher
Book FAQs
5 FAQsExplore More Books
Helpful links for faster navigation across the catalog and content pages.
Browse by Category
Similar Category
Same Author
- Madhyamik license
- कोशी प्रदेश प्राविधिक सहायक निर्देशिका (पाँचौँ तह) // Koshi Province Prabhidhik Sahayak Pra Sa Guide (Level 5) 2082/83
- Shikshak Sewa Aayog Samajik Adhyayan Madhyamik Tah Shikshak Digdarshan Dritiya Patra - Dr. Toyanath Adhikari
- Pravidhik Sahayak Digdarshan Dritiya Patra - Dr. Toyanath Adhikari
