यर बजारमा भएका भ्रम चिर्न, लगानीप्रति सर्वसाधारणलाई प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्न तथा पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरू प्रदान गर्नेछ।
वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानाडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्याजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजारसम्बन्धी क्यानेडियन सेक्युरिटिज कोर्स गर्नुभएको छ। उहाँले क्यानाडाबाट फाइनान्सियल प्लानिङमा डेबिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड र इन्स्टिच्युसनल अवार्डसमेत प्राप्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा 13 वर्ष प्राध्यापन गराउनुभएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न हुनुहुन्छ। सेयर बजारसम्बन्धी उहाँका लेख, रचना र अन्तर्वार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हुने गर्छन्। उहाँ सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ। उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानीसम्बन्धी तालिम दिइसक्नुभएको छ भने एसआरसीएसमा निरन्तर तालिम दिइरहनुभएको छ। उहाँका प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषणलगायत अन्य पुस्तक छन्
यर बजारमा भएका भ्रम चिर्न, लगानीप्रति सर्वसाधारणलाई प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्न तथा पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरू प्रदान गर्नेछ। वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्या
Rabindra Bhattrai is listed as the author of this title.
This title is available to order and inventory is not tracked on the storefront.
Explore More Books
Helpful links for faster navigation across the catalog and content pages.
We may use cookies or any other tracking technologies when you visit our website, including any other media form, mobile website, or mobile application related or connected to help customize the Site and improve your experience. learn more