save
₨ 50.00Utsav (A Teen Novel) – Radha Paudel
₨ 200.00₨ 250.00
Utsav (A Teen Novel) – Radha Paudel
Author: Radha Paudel
Publisher and Distributor: Shangri-La Media Group Pvt. Ltd. and Sampurna Kitab Pvt. Ltd.
First Edition: 2081 Shrawan
ISBN: 978-9937-775-72-4
Pages: 79
Language: Nepali
उत्सव (किशोर उपन्यास) – राधा पौडेल
लेखक: राधा पौडेल
प्रकाशक तथा वितरक: सांग्रिला मिडिया ग्रुप प्रा. लि. र सम्पूर्ण किताब प्रा. लि.
पहिलो संस्करण: २०८१, साउन
आईएसबियेन: ९७८-९९३७-७७५-७२-४
पाना: ७९
भाषा: नेपाली
Weight | 0.095 g |
---|---|
Dimensions | 12.5 × 0.76 × 18.8 in |
book-author | Radha Paudel |
format | |
Language | Nepali |
Publisher and Distributor | Sampurna Kitab, Sangri-La Books |
You may also like…
-
Animal Farm by George Orwell
Animal Farm by George Orwell
Author: George Orwell
Publishers & Distributors: Sundar Swadesh Publication
First Edition: 2081 B.S.
Pages: 112
Language: English₨ 250.00 -
Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) – Dr. Navaraj KC
Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) – Dr. Navaraj KC
Value of Zero (A Tale of Breath, Courage, and Affection) – Dr. Navaraj KC
Author: Dr. Navaraj KC
Publisher and Distributor: Sangrila Media Group Pvt. Ltd. and Sampurna Kitab
Fourth Edition: Baishakh, 2081 B.S. (April/May 2024)
Pages: 242
Language: Nepali
ISBN: 978-9937-775-33-5How many ways does a book make its impact? How many times does it touch you with its sting, tighten around your throat, or make your fist clench in frustration? While these measurements might not be recorded anywhere, after reading Value of Zero, you’ll find yourself contemplating them. This book, deeply rooted in the stories of the Karnali region, has a universal resonance that reaches across borders. The characters linger in your heart long after you’ve closed the book, having found a lasting place there. The author provides not just stories but rich, detailed backgrounds that add profound depth to each narrative. Such books are rare, as few authors possess the emotional depth and connection that shines through in this work. For those who read only a select few books in their lifetime, make sure this one is among them. — Buddhisagar
शुन्यको मूल्य (सास, साहस र स्नेहको कथा) – डा. नवराज केसी
लेखक: डा. नवराज केसी
प्रकाशक तथा वितरक: सांग्रिला मिडिया ग्रुप प्रा.लि. र सम्पूर्ण किताब
चौथौ संस्करण: २०८१, वैशाख
पाना: २४२
भाषा: नेपाली
ISBN: 978-9937-775-33-5एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?
सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ।
म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला ! – बुद्धिसागर
₨ 555.00 -
Takma (A Teen Novel) – Uddhav Prasad Pyakurel
Takma (A Teen Novel) – Uddhav Prasad Pyakurel
Author: Uddhav Prasad Pyakurel
Publisher and Distributor: Shangri-La Media Group Pvt. Ltd. and Sampurna Kitab Pvt. Ltd.
First Edition: 2081 Bhadra (Nepali Calendar)
ISBN: 978-9937-775-73-1
Pages: 174
Language: NepaliThere are people who believe that a medal (takma) is neither something you can eat, wear, nor a solution to life’s problems. If one thinks this way, then the medal loses all meaning.
In reality, a medal is a valuable item, a symbol of pride, and the most profound form of honor. Many people believe this. If everyone learns to respect the medal, the medal in turn will respect everyone.
This is the story of teenagers caught up in the race to win a medal. But while the teenagers are competing, do the adults just sit quietly on the sidelines?
तक्मा (किशोर उपन्यास)- उद्धवप्रसाद प्याकुरेल
लेखक: उद्धवप्रसाद प्याकुरेल
प्रकाशक तथा वितरक: सांग्रिला मिडिया ग्रुप प्रा. लि. र सम्पूर्ण किताब प्रा. लि.
पहिलो संस्करण: २०८१, भदौ
आईएसबियेन: ९७८-९९३७-७७५-७३-१
पाना: १७४
भाषा: नेपालीतक्मा न खान मिल्छ, न लगाउन मिल्छ, न आवश्यक पर्दा गर्जो नै टर्छ भनेर सोच्ने मानिस पनि छन् । यस्तै सोच्ने हो भने त तक्माको कुनै अर्थ नै रहँदैन ।
वास्तवमा तक्मा त मूल्यवान वस्तु पो हो । गर्व हो अनि सबैभन्दा गहकिलो इज्जत हो भनेर सोच्ने व्यक्ति धेरै हुन्छन् । सबैले तक्माको इज्जत राख्न जान्यो भने तक्माले पनि सबैको इज्जत राख्छ ।
यो कथा हो, तक्मा जित्ने होडबाजीमा लागेका किशोर किशोरीको । होडबाजी किशोरकिशोरीको भए पनि वयस्कहरू चाहिँ चुप लागेर बसे होलान् त ।
₨ 395.00 -
Kakhara By Harihar Timilsina
Kakhara – Harihar Timilsina
Author: Harihar Timilsina
Publisher and Distributor: Sikai Samuha Pvt. Ltd.
Third Edition: B.S. 2080 (2023)
Pages: 328
Language: Nepali
ISBN: 978-9937-0-9480-1Beating is not the only form of torture. Giving unnecessary reprimands is also torture. Pressuring someone mentally to work is also torture. Delving into personal matters to humiliate someone is an even greater form of torture.
For the CPU, Sunday and Monday are the same. Summer and winter are also the same. Whether there’s an exam or results, whether there’s a holiday or school is open. In the camp school, he had learned one thing. He would never cry where his friends, teachers, or wardens could see him. He would cry alone—with the trees, the darkness of the night, or the moonlit sky.
कखरा- हरिहर तिमिल्सिना
लेखक: हरिहर तिमिल्सिना
प्रकाशक तथा वितरक: सिकाइ समूह प्रा. लि.
तेस्रो संस्करण: वि. सं. २०८०
पाना: ३२८
भाषा: नेपाली
ISBN: 978-9937-0-9480-1कुट्नु मात्रै यातना होइन । अनावश्यक अर्ती दिनु पनि यातना हो । काम गर्न मानसिक दबाब दिनु पनि यातना हो । मान्छेका व्यक्तिगत कुरा खोतलेर लज्जित पार्नु झन् ठूलो यातना हो ।
सीपीयूलाई भने सन्डे – मन्डे बराबर । समर – विन्टर पनि बराबर । जाँच आए के , रिजल्ट आए के । बिदा आए के , स्कूल खुले के । शिविर स्कूलमा उसले एउटा कुराचाहिँ सिकेको थियो । ऊ सकेसम्म साथी , शिक्षक या वार्डेनले देख्नेगरी कहिल्यै रुँदैनथ्यो । एक्लै रुन्थ्यो । रूखहरूसित । रातको अन्धकारसित या जुनेली रातको आकाशसित ।
₨ 550.00